शनिबार, बैशाख २६,२०८३ 02:17:07
Bizshala
  • शनिबार, बैशाख २६,२०८३ 02:17:07
नेपालमा गुणस्तर प्रमाण चिन्ह लिएका उद्योगको सङ्ख्या ५७७
NEWS

नेपालमा गुणस्तर प्रमाण चिन्ह लिएका उद्योगको सङ्ख्या ५७७

काठमाण्डौ । नेपालमा गुणस्तर प्रमाण चिन्ह प्रदान गरिएका उद्योगको सङ्ख्या ५७७ वटा रहेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभाग काठमाण्डौले मंगलवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेशस्तरीय सचेतनामूलक कार्यक्रममा हालसम्म निर्धारण गरिएका गुणस्तरको सङ्ख्या भने १ हजार १ सय ४८ वटा रहेको जानकारी दिईएको हो ।यस्तै इजाजत पत्र एवं प्रमाणपत्र प्रदान गरिएको...

प्रतिनिधिसभाको बैठक आज बस्दै, यी पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुने
ECONOMY& POLITICS

प्रतिनिधिसभाको बैठक आज बस्दै, यी पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुने

काठमाण्डौ । आज बस्न लागेको प्रतिनिधिसभाको बैठकमा विभिन्न पाँच वटा अध्यादेश स्वीकृतिका लागि पेस हुँदैछन् । आज अपराह्न १ बजे बस्न लागेको बैठकमा  पाँच वटा अध्यादेशमाथि छलफल हुनका साथै स्वीकृतिका लागि पेस गर्न लागिएको हो ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत...

संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस र एमालेद्वारा सांसदलाई ह्विप
NEWS

संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस र एमालेद्वारा सांसदलाई ह्विप

काठमाण्डौ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बुधबार बस्ने सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ ।

नेपाल बिजनेस समिटको दोस्रो संस्करण बैशाख ७ मा, एनसिसि र एनबिआईले सहकार्य गर्ने
ECONOMY& POLITICS

नेपाल बिजनेस समिटको दोस्रो संस्करण बैशाख ७ मा, एनसिसि र एनबिआईले सहकार्य गर्ने

काठमाण्डौ । नेपाल बिजनेस समिटको दोस्रो संस्करण आगामी २०८२ साल बैशाख महिनाको ७ गते ( अप्रिल २० ) काठमाण्डौंमा आयोजना हुने भएको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेत आयोजक रहने सम्मेलन आयोजनाबारे चेम्वर भवन जमलमा सोमवार नेपाल चेम्वर अर्फ कमर्श ( एनसिसि र नेपाल बिजनेश इन्स्टिच्युट ( एनबिआई ) बीच सम्झैता भएको थियो ।  Economy for a Sustainable and Resilient Future भन्ने मुल नाराका साथ...

श्रमिकलाई न्यूनतम् भन्दा कम पारिश्रमिक दिइए दण्डनीय हुन्छः प्रधानमन्त्री
ECONOMY& POLITICS

श्रमिकलाई न्यूनतम् भन्दा कम पारिश्रमिक दिइए दण्डनीय हुन्छः प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताएका छन्।नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले नर्सहरुले पनि न्यूनतम् तलव पाइरहेका छैनन् भन्ने सुनिएको...

माथिल्लो राहुघाट जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा
NEWS

माथिल्लो राहुघाट जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा

काठमाण्डौ । माथिल्लो राहुघाट जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । यो आयोजना म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन रहेको छ । यसको उत्पादन क्षमता ४८.५ मेगावाट रहेको छ र यसको प्रवर्द्धक तुँदी पावर रहेको छ ।  हाल आयोजनाको बाँध, विद्युत्‌गृह, सुरुङ, प्रसारण लाइन निर्माणले पूर्णता पाएको छ भने विद्युत्गृहमा उपकरण जडानको काम...

आगामी आ.ब.को बजेट तर्जुमा मार्गदर्शन: अबण्डामा बजेट प्रस्ताव गर्न रोक
NEWS

आगामी आ.ब.को बजेट तर्जुमा मार्गदर्शन: अबण्डामा बजेट प्रस्ताव गर्न रोक

काठमाण्डौ । सीमित स्रोत र अत्यन्त धेरै दायीत्वको चेपुवाबाट गुज्रिरहेको अर्थमन्त्रालयले अबण्डा(बजेट शीर्षक नखुलाई एकमुष्ट बजेट राख्ने प्रवृति)मा कुनै पनि बजेट प्रस्ताव नगर्न निर्देशन दिएको छ ।  मन्त्रालयहरुले बजेट तर्जुमा गर्दा अबण्डामा बजेट राख्ने प्रवृति मौलाउँदै गएपछि त्यसलाई रोक्न अर्थमन्त्रालयले सम्बद्ध सबैलाई यस्तो मार्गदर्शन जारी गरेको हो । 

हिमालय एअरलाइन्सले पोखरालाई ल्हासासँग जोड्न हप्तामा एक उडान गर्दै
TOURISM

हिमालय एअरलाइन्सले पोखरालाई ल्हासासँग जोड्न हप्तामा एक उडान गर्दै

काठमाण्डौ । हिमालय एअरलाइन्सले नेपालको पर्यटकीय राजधानी पोखरा र विश्वप्रसिद्ध ‘रुफ अफ द वल्र्ड’ ल्हासाबीच आफ्नो नयाँ साप्ताहिक उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ । आगामी मार्च ३१ देखि सुरु हुने यो नयाँ रुटको उडानमार्फत हिमालय एअरलाइन्सले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने लक्ष्य राखेको छ । जुन एअरलाइन्सका लागि एउटा महत्वपूर्ण...

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
ECONOMY& POLITICS

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

काठमाण्डौ । भोटखोला गाउँपालिकामा बन्ने १ हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरु भएको छ ।पहुँचमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गरेर २ हजार १ सय रुख कटान भइसकेको छ । हेलिकप्टरबाट निर्माण सामग्री ढुवानी गरी पहुँचमार्ग निर्माण थालिएको हो । आयोजना निर्माण गर्न चार सय १३ रोपनी...

पूर्व अर्थसचिवहरुको सुझाव-'अर्थतन्त्र सुधारमा बोल्ड कदम आवश्यक, पूँजीबजारलगायतलाई प्राथमिकतामा राख्न आग्रह'
NEWS

पूर्व अर्थसचिवहरुको सुझाव-'अर्थतन्त्र सुधारमा बोल्ड कदम आवश्यक, पूँजीबजारलगायतलाई प्राथमिकतामा राख्न आग्रह'

काठमाण्डौ । अर्थ मन्त्रालयले पूर्व अर्थसचिवहरुसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ ।पूर्व अर्थसचिवहरुले अर्थतन्त्रमा थप सुधारका लागि बोल्ड कदम चाल्न सुझाव दिएका छन् ।  अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उनीहरुले प्रतिफल नदिने आयोजनाहरुमा निर्मतापूर्वक कैची चलाउन, ठूला आयोजनामा केन्द्रित हुन, वित्तीय संघीयतालाई प्रभावकारी बनाउन, पूँजीगत खर्चका लागि सम्बन्धित...

वीरगञ्ज नाकाबाट ७२% ले बढ्यो धान-चामलको आयात
ECONOMY& POLITICS

वीरगञ्ज नाकाबाट ७२% ले बढ्यो धान-चामलको आयात

काठमाण्डौ । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाकाबाट धानको आयत ७२ प्रतिशतले बढेको छ । यो अवधिमा वीरगञ्ज नाकाबाट ८ अर्ब ६८ करोड रुपैयाँबराबरको २२ करोड ६४ लाख ८ हजार २२९ किलो धान आयात भएको छ ।

‘रोयल थिम’सहित जी–रामायण होटल सञ्चालनमा
TOURISM

‘रोयल थिम’सहित जी–रामायण होटल सञ्चालनमा

काठमाण्डौ। काठमाण्डौको सोह्रखुट्टेमा जी–रामायण होटल सञ्चालनमा आएको छ । पाहुनालाई शाही स्वागत (रोयल थिम) प्रदान गर्ने लक्ष्यसहित सञ्चालनमा आएको होटलमा हाल ४० कोठा पूर्ण सञ्चालनमा आइसकेका छन् । ‘रोयालिटी विथ लक्जरी’ भन्ने नारासहित खुलेको होटल पूर्ण सञ्चालनपश्चात ५५ कोठा हुनेछन् ।सञ्चालनमा आएका ४० वटै कोठाहरु फरक शैलीमा निर्माण भएको होटलका अध्यक्ष डा. उमेश गुप्ताले...

आज काठमाण्डौका यी स्थानमा बिजुली काटिदै
NEWS

आज काठमाण्डौका यी स्थानमा बिजुली काटिदै

काठमाण्डौ । आज काठमाण्डौको विभिन्न स्थानमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आज महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा विद्युत कटौती गर्न लागेको हो ।  

नेपालमा लगानी गर्न इजरायलका राजदूतमार्फत महासंघ अध्यक्ष ढकालको आग्रह
ECONOMY& POLITICS

नेपालमा लगानी गर्न इजरायलका राजदूतमार्फत महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले इजरायलका राजदूत मार्फत नेपालमा लगानी गर्न इजरायली लगानीकर्तालाई आग्रह गरेका छन् ।  नेपालमा लागी इजरायली राजदूत श्मुलिक आरी बाससँग बिहीबार महासंघ सचिवालय टेकु काठमाण्डौमा भएको भेटवार्ताका अवसरमा अध्यक्ष ढकालले यस्तोे आग्रह गरेका हुन् । भेटका अवसरमा दुई देशबीच आपसी सम्बन्ध सुधार,आर्थिक विकास तथा...

अर्थमन्त्री र जापानका व्यावसायिक कम्पनीका प्रतिनिधिहरुबीच भेटघाट, नेपालमा थप लगानी गर्न आग्रह
ECONOMY& POLITICS

अर्थमन्त्री र जापानका व्यावसायिक कम्पनीका प्रतिनिधिहरुबीच भेटघाट, नेपालमा थप लगानी गर्न आग्रह

काठमाण्डौ । नेपाल जापान फ्रेन्डसिप समिट २०२५ का लागि नेपाल आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरुले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टचार भेटघाट गरेका छन् ।  भेटका अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताउनुभयो । उहाँले...

नेपाल प्रहरीले एक महिनामा संकलन गर्यो ५२ करोड बढी राजश्व, सबैभन्दा बढी अदालती फैसला कार्यान्वयनबाट
NEWS

नेपाल प्रहरीले एक महिनामा संकलन गर्यो ५२ करोड बढी राजश्व, सबैभन्दा बढी अदालती फैसला कार्यान्वयनबाट

काठमाण्डौ । नेपाल प्रहरीले एक महिनामा ५२ करोड ४७ लाख राजश्व सङ्कलन गरेको छ । प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा माघ महिनामा उक्त रकमबराबरको राजश्व संकलन गरेको हो ।  

आज महाशिवरात्री पर्व मनाइँदै, सेयरबजार बन्द रहने
NEWS

आज महाशिवरात्री पर्व मनाइँदै, सेयरबजार बन्द रहने

काठमाण्डौ । फागुन कृष्णपक्ष त्रयोदशी र चतुर्दशीसन्धि रात्रिका रुपमा आज देशभर महाशिवरात्री पर्व मनाइदैछ । देशभरका शिवालय,नदी कुण्ड तथा तलाउमा शिव भगवानको पूजा, आराधना एवं दर्शन गरी शिवरात्री पर्व मनाइदैछ । 

भारतबाट भियतनाम उडेको भाडा मात्र ११ रुपैयाँ  !
TOURISM

भारतबाट भियतनाम उडेको भाडा मात्र ११ रुपैयाँ !

काठमाण्डौ । अहिले हवाई टिकटको भाउ निकै नै माथि पुगिसकेको छ । यस्तो महंगीको बेलामा समेत केवल ११ रुपैयाँमा लामो दूरीको हवाई टिकट पाउन सकिन्छ भन्दा तपाईलाई पत्यार नलाग्ला । तर यदि तपाईंले उड्डयन कम्पनीहरूले गर्ने टिकट बिक्री तथा त्यसमा आउने अफरहरुतर्फ ध्यान दिनुभयो भने सस्तो दरमा पनि टिकट पाउन सक्नुहुन्छ ।  उदाहरणका लागि, हालै भियतनामको एयरलाइन भियतजेटले भारतीयहरूका लागि...

कुलमान घिसिङलाई उर्जामन्त्री खड्काको पुनः स्पष्टीकरण
NEWS

कुलमान घिसिङलाई उर्जामन्त्री खड्काको पुनः स्पष्टीकरण

काठमाण्डौ । उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोधेका छन् । यसअघि सोधिएको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै मन्त्री खड्काले घिसिङलाई पुनः २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी
NEWS

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी

काठमाण्डौ । नेपाल सरकार उर्जा मन्त्रालयले उद्योगीहरुको पक्ष लिई नेपाल विद्युत प्राधिकरणलाई विद्युत महसुल बक्यौता नउठाउन पटक–पटक ताकेता गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । समृद्धिका लागि सुशासन अभियान नामक संस्थाका तर्फबाट संस्थाका संयोजक पवित्रमणी शर्माले, उर्जा मन्त्रालयले विद्युत नियमन आयोग र आयोगले नेपाल विद्युत प्राधिकरणलाई पटक–पटक...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X