लगानी बोर्डद्वारा लगानीकर्ता सहजीकरण तथा गुनासो सुनुवाइ डेस्क स्थापना
TRENDING
काठमाण्डौ । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धिकरण विभागले जारी राखेको एउटा मुद्दाका क्रममा संलग्नता देखिएपछि शंकर ग्रुपका अध्यक्ष अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबी)ले काठमाण्डौबाट पक्राउ गरेको हो ।
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा क्षेत्र सुधारका लागि नीतिगत कामलाई प्राथमिकता दिइने बताएका छन् । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) का पदाधिकारीहरूसँग शुक्रबार भएको छलफलमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रमा सम्भावनासँगै चुनौतीहरू पनि रहेको उल्लेख गर्दै सरकार नीतिगत सुधारतर्फ अग्रसर रहेको स्पष्ट पारे ।मन्त्री श्रेष्ठले ऊर्जा...
काठमाण्डौ । यातायात व्यवसायीहरूले सार्वजनिक सवारीसाधनको भाडा तुरुन्त परिमार्जन गर्न सरकारसमक्ष माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य बढाइएपछि सोहीअनुसार भाडा समायोजन गर्नुपर्ने आवश्यकता औँल्याएको हो ।
काठमाण्डौ । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडसँग सम्बन्धित प्रकरणमा अध्यक्षसहित चार जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा ६१ वर्षीय अध्यक्ष इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, अर्का प्रमुख कार्यकारी अधिकृत अविन कुमार राई तथा पूर्व लेखा समिति सदस्य कर्णबहादुर राई रहेका छन् ।उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा...
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट निर्माणको औपचारिक प्रक्रिया सुरु गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार अर्थ मन्त्रालय अन्तर्गत राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तर कुमार खत्रीको संयोजकत्वमा बजेट लेखन समिति गठन गरेका हुन् ।
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् नीतिमाथि आन्तरिक छलफल शुरू गरेका छन् । छलफलमा मन्त्री श्रेष्ठले समग्र ऊर्जा क्षेत्रको विकास, संरचनागत एवम् संस्थागत सुधार, ऊर्जा उपयोग, वातावरण संरक्षणलगायतका विषयलाई समेट्नुपर्नेमा जोड दिए । शुक्रबार भएको उक्त छलफलमा मन्त्री श्रेष्ठले विद्युत् नीति ल्याउँदा ऊर्जा क्षेत्रको समग्र तथ्य र...
काठमाण्डौ । पश्चिम एसियाका विभिन्न देशहरूले सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा हालसम्म ११ जना नेपालीलाई पक्राउ गरेका छन् ।परराष्ट्र मन्त्रालयका अनुसार पक्राउ परेकामध्ये संयुक्त अरब इमिरेट्स (यूएई) मा ३ जना, साउदी अरेबिया मा ४ जना, कतार मा ३ जना र ओमान मा १ जना रहेका छन् ।
काठमाण्डौ । सांसद डीपी अर्याल सभामुख पदका लागि निर्विरोध निर्वाचित भएका छन्, यद्यपि उनको औपचारिक घोषणा भने हुन बाँकी छ ।आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । सो अवधिमा अर्यालको मात्रै उम्मेदवारी परेको हो ।
काठमाण्डौ । सरकारले सञ्चार तथा सूचना प्रविधि क्षेत्रको संरचनागत सुधारलाई तीव्रता दिँदै दुई प्रमुख नियामक निकाय खारेज गर्ने तयारी अघि बढाएको छ। प्रधानमन्त्री कार्यालयको अग्रसरतामा विज्ञापन बोर्ड र न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई खारेज गर्ने प्रक्रिया अघि बढाइएको हो।सरकारद्वारा गठित सुशासन तथा शासकीय सुधार कार्यदलले तयार पारेको प्रतिवेदनले यी निकायहरूको...
काठमाण्डौ । डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको सभामुख पदका लागि शुक्रबार संसद् सचिवालयमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी का उपसभापतिसमेत हुन्।यसअघि बिहीबार बसेको रास्वपाको संसदीय दलको बैठकले पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा अर्यालको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो।
काठमाण्डौ । पियोर इनर्जी लिमीेटेडको संस्थापक सेयरलाई सर्वसाधारणसरह बनाई प्रणालीलाई आफूअनुकुल चलाएर जोखिममा पार्ने योजनाअनुसार अदालतमा रिट दायर गरेको गोल्यान ग्रुपलाई नेपाल स्टक एक्सचेञ्ज लिमीटेड-नेप्से)ले पनि असहयोग गरेको छ । पियोर इनर्जी प्रकरणमा गोल्यान समूहले आफूलाई समेत विपक्षी बनाई दायर गरेको रिटको जवाफ दिने क्रममा नेप्सेले कानूनी विषय उठान गरिदिएपछि ग्रुपलाई...
काठमाण्डौ । नेपाल प्रहरीले एकैपटक ६०७ प्राविधिक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ। प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागअन्तर्गत भर्ना छनोट शाखाले जारी गरेको सूचनाअनुसार सूचना प्रविधिदेखि फरेन्सिक विज्ञानसम्मका क्षेत्रमा दक्ष जनशक्ति समेट्दै संस्थागत क्षमता अभिवृद्धि गर्न ठूलो संख्यामा प्राविधिक जनशक्तिका लागि दरखास्त आह्वान गरेको हो। सूचना...
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको १ः५६.६२१२७९ अनुपातमा हकप्रद सेयर जारी गर्न एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
काठमाण्डौ । मध्यपूर्वमा चर्किँदै गएको द्वन्द्वको प्रभाव अब प्रत्यक्ष रूपमा नेपाली उपभोक्ताको भान्सासम्म आइपुगेको छ। नेपाल आयल निगम ले पेट्रोल र डिजेलमा प्रतिलिटर १५ रुपैयाँ मूल्यवृद्धि गरेसँगै इन्धनको मूल्य पुनः ‘अलटाइम हाई’ नजिक पुगेको छ।निगमले जारी गरेको पछिल्लो निर्णयअनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ र डिजेल/मट्टीतेल १७२ रुपैयाँ पुगेको छ। यो...
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।पेट्रोल र डिजेल दुवैमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरिएको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले यो निर्णय लिइएको हो।
काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भित्र पछिल्लो घटनाक्रमले गम्भीर वैचारिक र नेतृत्वगत प्रश्नहरू उब्जाएको छ। संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिपछि पार्टीभित्रै असन्तुष्टि सतहमा आएको छ-जसले एमाले थप कमजोर हुने दिशातर्फ उन्मुख भएको संकेत गरेको विश्लेषण हुन थालेको छ।बादलले संसदमा दिएको धारणा पार्टीको स्थापित नीति,...
काठमाण्डौ । पश्चिम एसियामा जारी भूराजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन आपूर्ति अस्थिर बन्दै जाँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालको उड्डयन क्षेत्रमा देखिएको छ। हवाई इन्धनको मूल्यमा भएको उल्लेखनीय वृद्धिले आन्तरिक उडान सेवाको लागत संरचनामा दबाब सिर्जना गरेको छ भने यात्रुहरू थप आर्थिक भार वहन गर्न बाध्य भएका छन्।नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्नो नाम जोडेर विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.