सुलभ अग्रवाललाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाण्डौ । काठमाण्डौ जिल्ला अदालतले शंकर ग्रुपका सञ्चालक तथा व्यवसायी सुलभ अग्रवाललाई पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
TRENDING
काठमाण्डौ । काठमाण्डौ जिल्ला अदालतले शंकर ग्रुपका सञ्चालक तथा व्यवसायी सुलभ अग्रवाललाई पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
काठमाण्डौ । शंकर ग्रुपसँग आबद्ध व्यवसायी सुलभ अग्रवालमाथि अनुसन्धान जारी राख्न अदालतले थप समय दिएको छ। जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध पाँच दिनको म्याद थप गर्न अनुमति दिएको हो।सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा पक्राउ परेका अग्रवाललाई आइतबार नियन्त्रणमा लिइएको थियो। अनुसन्धानका लागि समय आवश्यक भएको भन्दै सरकारी पक्षले माग गरेपछि अदालतले म्याद थप गरेको अदालत...
काठमाण्डौ । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बयान प्रक्रिया पूरा भएपछि रिहा गरेको छ। विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरले अनुसन्धानका क्रममा आवश्यक सोधपुछ सकिएपछि उनलाई छाडिएको जानकारी दिएका हुन्।
काठमाण्डौ । नेपाल सरकारले अनलाइन सट्टेबाजी नियन्त्रणमा कडा कदम चालेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँगको समन्वयमा अनलाइन सट्टेबाजी सम्बन्धी सात हजारभन्दा बढी एप र वेबसाइट बन्द गरेको छ।
काठमाण्डौ । ललितपुरमा सरकारी सेवा लिने सेवाग्राहीलाई हैरानी दिने आरोपमा प्रहरीले बिचौलियामाथि कारबाही गरेको छ।
काठमाण्डौ । सरकारले डिजिटल रूपान्तरण र वित्तीय पहुँच विस्तारका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट ठूलो परिमाणमा सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ।मन्त्रिपरिषद्को २२ गते बसेको बैठकले एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकबाट कुल करिब १८५ मिलियन अमेरिकी डलर (साढे १८ करोड डलर) बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि, युवा...
काठमाण्डौ । इन्धनमा बढ्दो निर्भरता घटाउने र प्रदूषण नियन्त्रण गर्ने लक्ष्यसहित सरकारले सवारी क्षेत्रमै ठूलो नीतिगत परिवर्तन गर्ने तयारी थालेको छ।आइतबारको मन्त्रिपरिषद् बैठकले पुराना पेट्रोल र डिजेल सवारीलाई विद्युतीय प्रणालीमा रूपान्तरण गर्न बाटो खोल्ने निर्णय गरेको हो। यसका लागि आवश्यक कानुनी अड्चन हटाउन र स्पष्ट मापदण्ड तयार गर्न सम्बन्धित निकायलाई निर्देशन...
काठमाण्डौ । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित ''साउथ एसिया ट्रेड फेयर २०२६'' आगामी ७ देखि ११ मे २०२६ (वैशाख २४ देखि २८ २०८३) सम्म काठमाण्डौमा आयोजना हुने भएको छ । मेला भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुनेछ ।इन्ट्रोडक्शन ट्रेड शोज नेपाल प्रा.लि. द्वारा आयोजना तथा व्यवस्थापन गरिने यस मेलामा बंगलादेशको...
काठमाण्डौ । इन्धन आपूर्तिमा देखिएको असहजताबीच सरकारले सार्वजनिक निकायहरूमा साप्ताहिक बिदा दुई दिन पुर्याउने निर्णय गरेको छ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी चैत २३ गतेदेखि लागू हुनेगरी शनिबार र आइतबार दुबै दिन बिदा दिने व्यवस्था गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार ऊर्जा खपत घटाउने र व्यवस्थापन सहज बनाउने उद्देश्यले यस्तो कदम...
काठमाण्डौ । सरकारले आगामी शैक्षिक सत्र २०८३ को सुरुआत मिति तय गरेको छ।
काठमाण्डौ । इन्धन आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले साप्ताहिक बिदा बढाउने निर्णय गरेको छ।
काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एसोसिएटतर्फ प्रबलजंग पाण्डेको समूहले उम्मेदवारी दर्ता गराएको छ । महासंघमा तीन कार्यकाल सदस्य भैसकेका पाण्डेले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।पाण्डेको समूहबाट सदस्यमा अविज्ञा मल्ल, अम्बिका प्रसाद पौडेल, बाबुकाजी कार्की, डोलराज अधिकारी, दिवस न्यौपाने, हेमन्त गोल्छा, ईश्वर जीसी, जुना माथेमा,...
काठमाण्डौ । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (अमच्याम नेपाल) ले परराष्ट्र मन्त्रीसँग महत्वपूर्ण भेटवार्ता गर्दै नेपाल–अमेरिका व्यापारिक सम्बन्ध विस्तारमार्फत देशको आर्थिक रूपान्तरणमा सहयोग गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।भेटवार्ताका क्रममा अमच्याम नेपालले आफूलाई नेपाल सरकारको रणनीतिक साझेदारका रूपमा प्रस्तुत गर्दै अमेरिकी व्यवसायहरूको लगानी,...
काठमाण्डौ । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (अमच्याम नेपाल) ले परराष्ट्र मन्त्रीसँग महत्वपूर्ण भेटवार्ता गर्दै नेपाल–अमेरिका व्यापारिक सम्बन्ध विस्तारमार्फत देशको आर्थिक रूपान्तरणमा सहयोग गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।भेटवार्ताका क्रममा अमच्याम नेपालले आफूलाई नेपाल सरकारको रणनीतिक साझेदारका रूपमा प्रस्तुत गर्दै अमेरिकी व्यवसायहरूको लगानी,...
काठमाण्डौ । प्रतिनिधिसभा बैठकले आज डोलप्रसाद अर्याललाई निर्विरोध रूपमा सभामुख चयन गरेको छ । सिंहदरबारस्थित संघीय संसद भवनको बहुउद्देश्यीय हलमा बसेको बैठकमा, प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले अर्यालको निर्वाचित घोषणा गरेका हुन्।
काठमाण्डौ । लामो समयदेखि विवाद र शक्तिको घेराभित्र घुमिरहेको एक चर्चित व्यवसायीसम्बन्धी अनुसन्धान फेरि सतहमा आएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अजेयराज सुमार्गी पराजुलीको आर्थिक गतिविधिमाथि पुनः छानबिन तीव्र बनाएको छ।स्रोतहरूका अनुसार, हालै व्यवसायी दीपक भट्ट पक्राउ परेपछि विभागले सुमार्गीको पुरानो फाइललाई प्राथमिकतामा राखेको हो। यसअघि नै दुवैलाई एउटै...
काठमाण्डौ । संघीय संसद्का दुवै सदनको बैठक आज आइतबार बस्दैछ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।आजको बैठकको मुख्य कार्यसूची अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ। अर्याल यसअघि...
काठमाण्डौ । धेरैजसो व्यक्तिको फोटो खिच्नुअघि आफ्नो स्मार्टफोनको क्यामेराको लेन्सलाई आफ्नो टी–शर्ट वा अन्य कपडाले पुछ्ने बानी हुन्छ। यसले लेन्स सफा भएको जस्तो लाग्छ, तर वास्तविकतामा यस्तो गर्दा फोनको सबैभन्दा महँगो भागलाई लगातार क्षति पुर्याउन सक्छ । १. लेन्स कोरिन सक्छटी–शर्ट वा अन्य कपडामा साना धुलोका कणहरू हुन्छन्, जुन आँखाले देख्न सकिँदैन। कपडाबाट लेन्स पुछ्दा ती...
काठमाण्डौ । निर्वाचित सरकार बनेपछि परिवर्तनको अपेक्षा गरेका युवापुस्ता फेरि सडकमा उत्रिन थालेका छन्। एक समय ‘जेनजी’ उत्साह र विद्रोहको जगमा स्थापित भएको नयाँ राजनीतिक वातावरणसँग आशा बाँधिएको थियो, तर अहिले त्यही जेनजी पुस्ता सरकारकै निर्णयविरुद्ध प्रदर्शनमा उत्रिएको देखिएको छ।
काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार विभागले पछिल्लो एक महिनाको अवधिमा वैदेशिक रोजगार सम्बन्धी कसूर गरी उजुरी परेका सयौंको नाम एकैपटक सार्वजनिक गरिदिएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.