सीईओको वार्षिक तलब नै १ लाख ३१ हजार करोड रुपैयाँ, यी हुन् टप फाइभ
काठमाण्डौ । नेपालका वाणिज्य बैंकका केही प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुको तलब तथा सेवासुविधा सुनेर मानिसहरु चकित पर्ने गर्छन् । कतिपयले त आर्थिक मन्दीबाट प्रताडित बैंकहरुको लाभांश दर घटिरहेको बेलामा समेत कतिपय सीईओको भने तलब, सेवासुविधा र भत्ता बढेको भन्दै विरोध पनि गर्ने गर्छन् । तर, विश्वका केही सीईओ यस्ता छन्, जसले बुझ्ने तलब तथा सेवासुविधा हेर्ने हो भने कतिपयको होस्...

