आज मन्त्रिपरिषद् बैठक बस्दै
काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषदको बैठक बोलाएको छ । आज अपरान्ह ४ बजे बैठक बोलाइएको हो ।
TRENDING
काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषदको बैठक बोलाएको छ । आज अपरान्ह ४ बजे बैठक बोलाइएको हो ।
काठमाण्डौ । पोखरा लेकसाइडका ८ जना स्पा संचालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा संचालित स्पा सेन्टरमा बालिकाहरुलाई काममा लगाएको आरोपमा ८ जनालाई पक्राउ गरेको हो ।
काठमाण्डौ । आज मध्यान्हपछि देशका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
काठमाण्डौ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले आफू फरार भएको भन्ने समाचारलाई अस्वीकार गर्दै राति १० बजेपछि सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका छन्। उनले “म भागेको छैन” भन्दै आफ्नाविरुद्ध योजनाबद्ध रूपमा गलत प्रचार भइरहेको दाबी गरेका छन्।
काठमाण्डौ । सरकारका हालैका नीतिगत कदमहरूप्रति निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया दिएको छ। नेपाल उद्योग परिसंघ (CNI) ले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले अघि सारेका ऐन खारेजी तथा नीतिगत सुधारका पहलहरूलाई स्वागतयोग्य भन्दै अर्थतन्त्र सुधारतर्फ महत्वपूर्ण संकेतका रूपमा व्याख्या गरेको छ।
काठमाण्डौ । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको विषयले राजनीतिक वृत्तमा थप तरंग पैदा गरेको छ। सुरक्षा स्रोतहरूका अनुसार बस्नेतलाई नियन्त्रणमा लिन सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ। आफूविरुद्ध पक्राउको तयारी भइरहेको संकेत पाएपछि उनी सार्वजनिक रूपमा नदेखिने गरी ‘भूमिगत’ भएको बताइन्छ, यद्यपि यसबारे आधिकारिक पुष्टि...
काठमाण्डौ । सरकारले निजी संस्थाहरूले सञ्चालन गर्दै आएका कक्षा १२ सम्मका विद्यार्थी लक्षित प्रवेश परीक्षा तयारी कक्षा तथा ब्रिज कोर्समाथि कडाइ गर्ने निर्णय गरेको छ। आगामी वैशाख १ गतेदेखि यस्ता सबै कार्यक्रमहरू देशभर पूर्ण रूपमा रोक लगाइने भएको हो।
काठमाण्डौ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार गठनसँगै मन्त्रीहरू आक्रामक रूपमा ‘एक्सन मोड’मा देखिएका छन्। त्यसको सुरुआत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अवैध अनलाइन बेटिङ एपहरूविरुद्ध कडा कदम चाल्दै गरेको छ।
काठमाण्डौ । जेनजी आन्दोलनसँग जोडिएको दमन प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक माथि अनुसन्धान अझै विस्तार गर्ने बाटो खुलेको छ। जिल्ला अदालत काठमाडौंले दुवैलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो।
काठमाण्डौ । संघीय संसद् सचिवालय ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूलाई आगामी जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ।
काठमाण्डौ । सर्वोच्च अदालत ले रवि लामिछाने विरुद्ध दायर सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग हटाउने निर्णयविरुद्ध परेको रिट पूर्ण इजलासमा पठाउन आदेश दिएको छ।न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले उक्त विषय गम्भीर प्रकृतिको भएको भन्दै पूर्ण इजलासबाट अन्तिम सुनुवाइ आवश्यक ठहर गरेको हो।
काठमाण्डौ । नेपाली कांग्रेस ले समानुपातिक सांसदहरूलाई जुनसुकै बेला फिर्ता बोलाउन सकिने ‘राइट टु रिकल’ व्यवस्था आफ्नो विधानमा समावेश गर्दै नयाँ राजनीतिक संकेत दिएको छ, जसलाई विश्लेषकहरूले राष्ट्रिय स्वतन्त्र पार्टी को अभ्यासतर्फ उन्मुख कदमका रूपमा हेर्न थालेका छन्।
काठमाण्डौ । अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा काठमाडौंमा भइरहेको प्रदर्शनका क्रममा नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
काठमाण्डौ । पक्राउ परेलगत्तै पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली को स्वास्थ्य अवस्था जटिल देखिएको छ। उनलाई उपचारका लागि Tribhuvan University Teaching Hospital मा भर्ना गरिएको अस्पतालले जनाएको छ।
काठमाण्डौ । याँ सरकार गठनपछि मन्त्रिपरिषद्को दोस्रो बैठक आज दिउँसो २ बजे बस्ने तय भएको छ। एक मन्त्रीका अनुसार बैठकका लागि औपचारिक तयारी पूरा भइसकेको छ।
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आग्रहमा २०८२ चैत्र १३ गतेको मन्त्रिपरिषद् बैठकले निजीक्षेत्र संरक्षण एवम् प्रवद्र्धन रणनीति (Private Sector Protection and Promotion Strategy)(पीएसपीपी) तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघले २०८२ कार्तिक २२ गते आर्थिक बहसः २.० कार्यक्रम आयोजना गरि परिवर्तित अवस्थामा उक्त रणनीति आवश्यक भएको भन्दै पहिलो पटक सरकारको...
काठमाण्डौ । मुलुकका तीन पूर्वप्रधानमन्त्रीसहित उच्च तहका नेताहरूको सम्पत्ति र आयस्रोतबारे व्यापक छानबिन सुरु भएपछि राजनीतिक वृत्तमा ठूलो तरंग उत्पन्न भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग (DMLI) को निर्देशनपछि नेपाल प्रहरीले केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवामाथि पनि औपचारिक रूपमा अनुसन्धान अघि बढाएको हो।प्रहरी स्रोतका अनुसार तीनै...
काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अदालतमा भौतिक रूपमा उपस्थित गराउन नसकिने भएपछि भिडियो कन्फ्रेन्सिङमार्फत उपस्थित गराउने तयारी गरिएको छ। स्वास्थ्य अवस्था कमजोर देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमै राखेर कानुनी प्रक्रिया अघि बढाउने तयारी भएको हो।
काठमाण्डौ । जेन–जी (Gen-Z) आन्दोलनका क्रममा शहीद घोषणा गरिएका व्यक्तिहरूका परिवारलाई राहतस्वरूप रोजगारी उपलब्ध गराउने निर्णय अन्तर्गत नेपाल विद्युत् प्राधिकरणले २७ जनालाई रोजगारी दिने प्रक्रिया अघि बढाएको छ।प्राधिकरणको मानव संसाधन विभागले सार्वजनिक गरेको सूचनाअनुसार शहीद परिवारका सदस्यको रूपमा दाबी गर्दै आवेदन दिएका २७ जनाको सूची सार्वजनिक गरिएको छ। ती व्यक्तिहरूलाई...
काठमाण्डौ । पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्काको पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक भएको छ। गृहमन्त्री सुधन गुरुङले खड्कालाई नियन्त्रणमा लिनुको मुख्य कारण ‘जेनजी आन्दोलन’का क्रममा उनको निवासबाट बरामद भएको नगदको अनुसन्धान रहेको खुलासा गरेका छन्।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.