एकरातको भाडा १६ लाख, भारतको सबैभन्दा विलासी कोठा, जहाँ बाइडेन बस्नेछन्
काठमाण्डौ । जी ट्वान्टी(G-20) देशहरूको शिखर सम्मेलन दिल्लीमा हुँदैछ। यसमा अमेरिका, जापान, चीन, बेलायत, क्यानडालगायत धेरै देशका नेताहरुको सहभागिता रहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन आज(शुक्रबार) साँझ नयाँ दिल्ली पुगेका छन् । उनीहरुको बस्ने व्यवस्था दिल्लीको सबैभन्दा विलासी होटल आईटीसी मौर्यमा गरिएको छ । अमेरिकी राष्ट्रपतिलाई होटलको चाणक्य सुइटमा राखिनेछ । यो सुइट सन्...

