बुधबार, असार ३१,२०८३ 09:40:37
Bizshala
  • बुधबार, असार ३१,२०८३ 09:40:37
आजको मौसमः यी ५ प्रदेशमा भारी वर्षा हुने
NEWS

आजको मौसमः यी ५ प्रदेशमा भारी वर्षा हुने

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।हाल देशभर आंशीक देखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन
NEWS

आज कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन

काठमाण्डौ । आज कुशे औंसी, हिन्दू धर्माबलम्बीहरुले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।  अ‍ाज बिहान सबेरै उठेर नुहाई पुरोहितहरुले जमानहरुका घरमा कुश पुर्‍याइदिने प्रचलन छ । कुश लैजाने पुरोहित वा ब्राह्मणलाई यजमानले सिदा र दक्षिणा दान दिने प्रचलन पनि छ । हिन्दूहरु कुशमा भगवान विष्णुको बास रहेको विश्वास गर्ने गर्छन् ।...

राजस्व चुहावट नियन्त्रण गर्न अर्थले खटायो द्रूत गस्ती निरीक्षण टोली
NEWS

राजस्व चुहावट नियन्त्रण गर्न अर्थले खटायो द्रूत गस्ती निरीक्षण टोली

काठमाण्डौ । अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ।  पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुनेछ।

रिटेल पेमेन्ट स्वीचको भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि, ४ महिनादेखि लगातार मासिक ५ खर्ब बढीको कारोबार
NEWS

रिटेल पेमेन्ट स्वीचको भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि, ४ महिनादेखि लगातार मासिक ५ खर्ब बढीको कारोबार

काठमाण्डौ । विसं २०७८ पुस महिनाबाट नेशनल पेमेन्ट स्वीच(एनपीएस)अन्तर्गत कार्यान्वयनमा रहेको रिटेल पेमेन्ट स्वीच(आरपीएस)ले २०८१ असार मसान्त सम्म ६ खर्ब ७३ अर्बको भुक्तानी कारोबार फछ्र्याैट गरेको छ । यो कारोबार रकमको आधारमा गत वर्षको तुलनामा ३८% ले बढी हो । यस्तै कारोबार संख्याको आधारमा ४९% ले बढी हो ।  यसरि गत ४ महिना देखि आरपीएसमा मासिक ५ खर्ब भन्दा बढिको कारोबार हुँदै आएको छ ।...

कत्था उत्पादक संघको अध्यक्षमा घिमिरे निर्वाचित
NEWS

कत्था उत्पादक संघको अध्यक्षमा घिमिरे निर्वाचित

काठमाण्डौ। कत्था उत्पादकहरुको छाता संगठन नेपाल कत्था उत्पादक संघको अध्यक्षमा शिव प्रसाद घिमिरेलाई निर्विरोध निर्वाचित भएका छन् । संघको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले संघको अध्यक्षमा घिमिरेलाई निर्विरोध निर्वाचित गरेको हो ।यस्तै, संघको उपाध्यक्षमा विजय कुमार गुप्ता, महासचिवमा कुमार रोक्का क्षेत्री, कोषाध्यक्षमा ओम प्रकाश अग्रवाल र सदस्यहरुमा क्रमशः...

अर्थमन्त्रीको उपस्थितिमा नेपाली युवा उद्यमी मञ्चको २ दिने कार्यक्रम सम्पन्न
ECONOMY& POLITICS

अर्थमन्त्रीको उपस्थितिमा नेपाली युवा उद्यमी मञ्चको २ दिने कार्यक्रम सम्पन्न

मुक्तिनाथ कृषिको छैठौं वार्षिकोत्सव सम्पन्न, कृषिमा लगानी दशक अनुरुप कार्यत्रपत्र प्रस्तुत
NEWS

मुक्तिनाथ कृषिको छैठौं वार्षिकोत्सव सम्पन्न, कृषिमा लगानी दशक अनुरुप कार्यत्रपत्र प्रस्तुत

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीको छैठौं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको उपलक्षयमा नेपाल सरकारले घोषणा गरेको ‘कृषिमा लगानी दशक’ अनुरुप कार्यत्रपत्र प्रस्तुती गरिएको छ ।  सरकारी, गैरसरकारी, नीजि र सहकारी क्षेत्रले खेल्नुपर्ने भूमिकाको सम्बन्धमा कृषि तथा पशुपन्छि विकास मन्त्रालयका मन्त्रि रामनाथ अधिकारीको प्रमुख आतिथ्यता र राष्ट्रिय योजना आयोग,...

घट्यो डिजेल र पेट्रोलको मूल्य, प्रतिलिटर कति ?
NEWS

घट्यो डिजेल र पेट्रोलको मूल्य, प्रतिलिटर कति ?

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाइएको छ । मूल्य समायोजनपश्चात...

देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा हुनेछ भारी वर्षा
NEWS

देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा हुनेछ भारी वर्षा

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।हाल कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।  

गोला प्रथाबाट छानियो केयर गिभरमा इजरायल जाने २२ सय नेपाली
NEWS

गोला प्रथाबाट छानियो केयर गिभरमा इजरायल जाने २२ सय नेपाली

काठमाण्डौ । इजरायलले केयर गिभरका लागि २ हजार २०४ जना नेपाली घनौट गरेको छ । इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरणले नेपालबाट लैजाने कामदार गोला प्रथाबाट छनौट गरेको हो ।  नेपालबाट केयर गिभरका लागि आएको आवेदनमाथि छानबिन गरी ३ हजार ४६१ जनाको नामावली इजरायल पठाइएको थियो । नक्कली प्रमणपत्र पेस भएको खुलासा भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो ।यसअघि छनोटका चरणमा रहेका ५...

भेडे खुर्सानीको मूल्य ४६% ले बढ्यो, गोलभेडाको भने घट्यो
NEWS

भेडे खुर्सानीको मूल्य ४६% ले बढ्यो, गोलभेडाको भने घट्यो

काठमाण्डौ । भेडे  खुर्सानीको मूल्य बढेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार भेडे खुर्सानीको मूल्य ४६ प्रतिशतले बढेको छ ।  यससँगै भेडे खुर्सानीको औषत प्रतिकेजी मूल्य ११० रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने यसको औषत प्रतिकेजी मूल्य ७५ रुपैयाँ थियो ।  यस्तै आज रातो आलुको मूल्य ३ प्रतिशतले बढेर ६७ रुपैयाँ, आलु रातो (मुडे)को ४...

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त
ECONOMY& POLITICS

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

काठमाण्डौ । मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय हो ।  मुख्यसचिव लीलादेवी गड्तौला ५८ वर्षको उमेर हदका कारण शुक्रबारबाट अवकाश हुने भएपछि सरकारले हाल गृह मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।  

एक महिनामै थपियो ४१.११ अर्ब सार्वजनिक ऋण, प्रत्येक नेपालीको भागमा ८३ हजारको भार
NEWS

एक महिनामै थपियो ४१.११ अर्ब सार्वजनिक ऋण, प्रत्येक नेपालीको भागमा ८३ हजारको भार

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा ४१ अर्ब ११ करोड रुपैयाँबराबरको सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार साउन मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।  सरकारले तिर्न बाँकी सार्वजनिक ऋण नियाल्ने हो भने हरेक नेपालीको भागमा करिब ८३ हजार रुपैयाँ पर्न आउँछ ।

बागमतिसहित ३ प्रदेशमा भारी वर्षा हुने, कस्तो रहला देशभरको मौसमको अवस्था ?
NEWS

बागमतिसहित ३ प्रदेशमा भारी वर्षा हुने, कस्तो रहला देशभरको मौसमको अवस्था ?

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा तथा मधेश प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

हिंसात्मक भएको भन्दै तालिबानले लगायो एमएमए बक्सिङमाथि प्रतिबन्ध
OTHERS

हिंसात्मक भएको भन्दै तालिबानले लगायो एमएमए बक्सिङमाथि प्रतिबन्ध

काठमाण्डौ । तालिबान नेतृत्वको सरकारले अफगानिस्तानमा मार्सल आट्स(एमएमए)बक्सिङमा प्रतिबन्ध लगाएको छ । इस्लामिक कानून अनुसार हिंसात्मक भएकाले एमएमए बक्सिङमाथि प्रतिबन्ध लगाएको तालिबानले जनाएको छ ।  तालिबान सरकारका खेलकुद विभागका एक अधिकारीले स्थानिय टेलिभिजनसँग अन्तर्वार्ता दिदै एमएमए धेरै हिंसात्मक भएको र यसले ज्यान समेत जाने सक्ने बताएका छन् ।  

जोमसोम–पोखरा हवाई सेवा २ महिनापछि पुनः सञ्चालनमा
TOURISM

जोमसोम–पोखरा हवाई सेवा २ महिनापछि पुनः सञ्चालनमा

काठमाण्डौ । जोमसोम–पोखरा हवाई सेवा २ महिनापछि पुनःसञ्चालनमा आएको छ । पोखरादेखि मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १७ गतेदेखि स्थगित भएको थियो। जुन २ महिनापछि आजदेखि सञ्चालनमा आएको हो ।  २ महिनापछि समिट एयरलायन्सले आज पाँचवटा उडान भरेको छ । यस्तै तारा एयरको जहाजले पनि यही भदौ १८ गतेदेखि उडान भर्ने तयारी गरेको छ। बेनी–जोमसोम...

मध्यभोटेकोशीको प्रसारण लाइन निर्माणका लागि जुट्यो सहमति
NEWS

मध्यभोटेकोशीको प्रसारण लाइन निर्माणका लागि जुट्यो सहमति

काठमाण्डौ । सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ ।नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अघि बढाउनका लागि सहमति जुटेको हो ।  ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्का, राज्यमन्त्री...

पर्यटन बोर्ड र युएनडीपीको सहकार्यमा सञ्चालित कार्यक्रमले जित्यो अन्तराष्ट्रिय गोल्ड अवार्ड
NEWS

पर्यटन बोर्ड र युएनडीपीको सहकार्यमा सञ्चालित कार्यक्रमले जित्यो अन्तराष्ट्रिय गोल्ड अवार्ड

काठमाण्डौ । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविको पार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले तेस्रो पटक प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अवार्ड प्राप्त गरेको छ ।प्यासिफिक ट्राभल एशोसिएसन (पाटा) को थाइल्याण्डमा बुधबार आयोजित कार्यक्रममा पाटका अध्यक्ष पीटर साइमनले (एसटीएलआरपी)...

भिण्डीको मूल्य २८% ले बढ्यो, यस्तो छ आज तरकारीको भाउ
NEWS

भिण्डीको मूल्य २८% ले बढ्यो, यस्तो छ आज तरकारीको भाउ

काठमाण्डौ । आज भिण्डीको मूल्य बढेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार भिण्डीको मूल्य २८ प्रतिशतले बढेको छ ।  अघिल्लो दिन प्रतिकेजी औषत मूल्य ३५ रुपैयाँ रहेको भिण्डीको औषत मूल्य बढेर ४५ रुपैयाँ पुगेको छ । यस्तै आज तिते करेलाको मूल्य पनि १८ प्रतिशतले बढेर प्रतिकेजी औषत मूल्य ६५ रुपैयाँ पुगेको छ ।  

कुलमानलाई हटाउने सरकारको कुनै पनि योजना छैनः मन्त्री खड्का
ECONOMY& POLITICS

कुलमानलाई हटाउने सरकारको कुनै पनि योजना छैनः मन्त्री खड्का

काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको कुनै योजना नरहेको बताएका छन् । निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत र सवस्टेशन निरीक्षण गर्ने क्रममा मन्त्री खड्काले यस्तो बताएका हुन् ।उनले कुलमानलाई सरकारसँग जोडेर अनेक प्रचारबाजी गरिएकामा चिन्ता व्यक्त...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.