मंगलवार, आश्विन २०,२०८३ 09:58:24
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 09:58:24
सानिमा मिडिल तमोरले ५.२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्‍यो, असोज ३० मा साधारणसभा
Capital Market

सानिमा मिडिल तमोरले ५.२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्‍यो, असोज ३० मा साधारणसभा

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य सञ्चित खुद मुनाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो।

६ प्रतिशत लाभांश पारित गर्न माछापुच्छ्रे बैंकले डाक्यो साधारणसभा, बोनसपछि पूँजी १२.४५ अर्ब पुग्ने
BANKING

६ प्रतिशत लाभांश पारित गर्न माछापुच्छ्रे बैंकले डाक्यो साधारणसभा, बोनसपछि पूँजी १२.४५ अर्ब पुग्ने

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले प्रस्तावित ६ प्रतिशत लाभांश पारित गर्न २८औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।बैंक सञ्चालक समितिको असोज २ गते बसेको बैठकले असोज २८ गते बुधबार कास्कीको पोखरास्थित होटल पोखरा ग्रान्डमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।सभाले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ३ प्रतिशत...

थ्री स्टार हाइड्रोले तीन एजीएम एकैपटक गर्दै, शतप्रतिशत हकप्रदको प्रस्ताव पारित गर्ने
Capital Market

थ्री स्टार हाइड्रोले तीन एजीएम एकैपटक गर्दै, शतप्रतिशत हकप्रदको प्रस्ताव पारित गर्ने

निफ्राले डाक्यो आठौं वार्षिक साधारणसभा, ५.२६३२ प्रतिशत नगद लाभांश पारित गर्ने
BANKING

निफ्राले डाक्यो आठौं वार्षिक साधारणसभा, ५.२६३२ प्रतिशत नगद लाभांश पारित गर्ने

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आठौं वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको सञ्चालक समितिको १९९औं बैठकको निर्णयअनुसार सभा आगामी असोज २३ गते शुक्रबार काठमाण्डौको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एन्ड ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि सुरु हुनेछ।सभाले बैंकको चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव...

नबिल स्टक डिलरद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
Capital Market

नबिल स्टक डिलरद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । नबिल स्टक डिलर लिमिटेडले ५ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको ६६ औं बैठकले साधारण सभाको मिति तय गरेको हो ।  उक्त सभा आगामी असोज २१ गते काठमाण्डौको तीनधारा दरबारमार्गमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.