बेलायतको हवाई अड्डाबाट अमेरिकाले हटायो सबै विमान
काठमाडौं। अमेरिकाले बेलायतको आरएएफ फेयरफोर्ड सैन्य हवाई अड्डामा तैनाथ आफ्ना सबै बमवर्षक विमान स्वदेश फिर्ता लगेको छ। सेप्टेम्बर २७ मा उक्त हवाई अड्डानजिक भएको घटनाबारे आतङ्कवादविरोधी प्रहरीले अनुसन्धान गरिरहेका बेला अमेरिकी विमान हटाइएको हो।एक अमेरिकी अधिकारीले यसको पुष्टि गर्दै त्यहाँ तैनाथ सबै अमेरिकी बमवर्षक विमान स्वदेशका सैन्य अड्डामा फिर्ता पठाइएको बताए।...

