बागमतीको नयाँ नीति : डिजिटल सेवा, रोजगारी र पूर्वाधारमा जोड
काठमाण्डौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा ‘सुखी नागरिक, समृद्ध बागमती’ लक्ष्यसहित पूर्वाधार, सुशासन, रोजगारी, कृषि, स्वास्थ्य, शिक्षा र डिजिटल सेवामा प्राथमिकता दिएको छ ।प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभामा प्रस्तुत गरेको ८३ बुँदे नीति तथा कार्यक्रममा हेटौँडालाई ‘बृहत्तर हेटौँडा’ अवधारणाअनुसार...

