तीन महिनामै साढे ४ अर्बको धानचामल आयात, असोजमा मात्रै १ अर्ब ११ करोड भित्रियो
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै नेपालले ४ अर्ब ४८ करोड ८३ लाख रुपैयाँभन्दा बढीको धान, चामल, कनिका र धानको बिउ आयात गरेको छ।भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्म कुल ५ करोड ६८ लाख ९३ हजार १२० किलो अर्थात् ५६ हजार ८९३ टन धानचामल तथा सम्बन्धित वस्तु नेपाल भित्रिएको हो।यसका लागि नेपालबाट ४ अर्ब ४८ करोड ८३ लाख ६१ हजार रुपैयाँ बाहिरिएको छ।असोज...

