डिजेल अभाव चर्किएपछि निर्यात रोक्ने तयारीमा ट्रम्प
काठमाण्डौ । अमेरिकामा डिजेलको अभाव र मूल्यवृद्धि बढिरहेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजेल निर्यातमा प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेका छन्।ट्रम्पले युरोपेली देशहरूसँग मौज्दातमा रहेको डिजेलको केही हिस्सा बजारमा पठाउन आग्रह गर्न सकिने संकेत दिएका छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले युरोपलाई आफ्नो डिजेल भण्डार सुरक्षित राख्न र आवश्यक परेको...

