सानिमा बैंकले ‘दराज ११.११’योजनाका लागि दराजसँग गर्यो सहकार्य
काठमाण्डौ । सानिमा बैंकले ‘दराज ११.११’योजनामा आफ््ना ग्राहकहरुलाई विशेष छुट दिन दराजसँग सहकार्य गर्ने भएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् रु २ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट...