मंगलवार, आश्विन २८,२०८२ 12:06:49
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 12:06:49
लगानीकर्ताको दसैं: फूल्लेल गाउँमै मस्त, पाण्डे काठमाण्डौमा बिन्दास
OFF THE BEAT

लगानीकर्ताको दसैं: फूल्लेल गाउँमै मस्त, पाण्डे काठमाण्डौमा बिन्दास

काठमाण्डौ । सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष तारा फुल्लेल यसपालिको दसैं मनाउन गाउँ पुगिसकेका छन् । स्थायी घर अर्घाखाँची जिल्लामा यसपालि दसैं उल्लासमय तरिकाले मनाइरहेका छन् ।  फुल्लेल आस्तिक हुन्, त्यसकारण दसैंभर उनको समय पूजाआजामै बढी व्यतित हुने गर्छ । गाउँघरमा चाडपर्व मनाउँदाको आनन्द नै बेग्लै हुने उनी सुनाउँछन् । 

आमा बन्दै गरेकी राधा पोखरेल भन्छिन्- 'भाटभटेनी जलेपछि दसैं आएजस्तो लागेन'
OFF THE BEAT

आमा बन्दै गरेकी राधा पोखरेल भन्छिन्- 'भाटभटेनी जलेपछि दसैं आएजस्तो लागेन'

काठमाण्डौ । यस बर्षको राधा पोखरेलको दसैं खासै उल्लासयमय हुने छैन । गत बर्ष विदेशमा दसैं मनाएकी राधा यस बर्ष नेपालमा नै सामान्य तरिकाले मनाइरहेकी छिन् ।  यसपटक उनी काठमाण्डौमा नै सामान्य तरिकाले दसैं मनाइरहेको बताउँछिन् ।  यसपटक जेनजी आन्दोलनका कारण भाटभटेनी सुपरमार्केट देखि देशका ठूला व्यवसायिक र प्रशासनिक संरचनामा क्षति भएपछि पोखरेललाई अरुबेलाजस्तो खुशी भएर दसैं...

चार ब्रोकरको दसैं-'अधिकांश काठमाण्डौमै, अरुबेलाजस्तो उल्लास छैन'
OFF THE BEAT

चार ब्रोकरको दसैं-'अधिकांश काठमाण्डौमै, अरुबेलाजस्तो उल्लास छैन'

काठमाण्डौ । नेपालीहरुको घर घरमा दसैंको रौनक छाएको छ । काठमाण्डौ उपत्यका वा शहरी क्षेत्रमा बसोबास गर्ने धेरै नेपालीहरु आफ्नो पुख्र्यौली थाँतथलो पुगेर दसैं मनाइरहेका छन् । अरु वर्षको तुलनामा यस वर्ष काठमाण्डौ व्यवसाय भएकाहरुमध्ये धेरै कम मात्र गाउँ फर्किएका छन् । देशको बदलिँदो परिस्थिति र सुरक्षा चुनौतिका कारण काठमाण्डौको घर अरुबेला जस्तो छाडेर गाउँतर्फ जानेहरुको संख्या...

सिडिएससीकी प्रमुख पन्धाक भन्छिन्-'केटाकेटीले पाएको दक्षिणा आईपीओमो लगाउनू'
OFF THE BEAT

सिडिएससीकी प्रमुख पन्धाक भन्छिन्-'केटाकेटीले पाएको दक्षिणा आईपीओमो लगाउनू'

काठमाण्डौं । राजधानीका मुख्य सडकदेखि देशका अन्य भूभाग र गाउँसम्मै दसैंको रौनक छाएको छ । एक हिसाबले आन्दोलनपछि शान्त बनेको शहर र त्यसको प्रभाव समेत परेको गाउँसम्म पनि मानिसहरु आफन्तजन र साथीभाईसँग रमाइलो गर्न व्यस्त छन् ।

काठमाण्डौमै दसैं मनाइरहेका तुल्सीरामको सन्देश-'बजारमा फेरि कन्फिडेन्स आउँदैछ, संयम भएर लगानी गर्नू'
OFF THE BEAT

काठमाण्डौमै दसैं मनाइरहेका तुल्सीरामको सन्देश-'बजारमा फेरि कन्फिडेन्स आउँदैछ, संयम भएर लगानी गर्नू'

काठमाण्डौं । यस बर्ष पनि हरेक नेपालीको घर आँगनमा दसैंको उल्लासमय बातबरण देखिदैछ । देशमा बर्षा ऋतु सकिएर शरद ऋतुृको सुरुवात भइसकेको छ । योसँगै हरेक बर्ष जस्तै नेपालमा चाडपर्व सुरु भएका छन् ।  दसैं मनाउनेहरु विदेशबाट स्वदेश र स्देशभित्रै राजधानी तथा देशका ठूला शहरमा काम विशेषले ब्यस्त रहेकाहरु पनि गाउँघर फर्किसकेका छन् । 

दशैंमा घुम्ने योजना छ ? यी १२ गन्तव्यको यात्रा बनसक्छ बेजोड रोमाञ्चक
Travel & Tours

दशैंमा घुम्ने योजना छ ? यी १२ गन्तव्यको यात्रा बनसक्छ बेजोड रोमाञ्चक

काठमाण्डौ । नेपालीहरुको महानपर्व दशैंको अवसरमा परिवारजन र साथीभाईसँग बसेर मीठो मीठो खाने र रमाइलो गर्नेसँगै घुमफिर गर्ने चलन पनि बढ्दो छ ।  अन्य दिनभन्दा दशैं पर्वमा सबै क्षेत्रका कर्मचारी, विद्यार्थी लगायत सबैका लागि अलिक बढी विदा मिल्ने हुँदा विशेष गरी यो पर्वमा घुमफिर पनि बढी हुने गरेको देखिन्छ ।  दशैंको एकदिन टिका लगाई आफन्त साथीभाईसँग समय बिताउन सकिनेछ भने अन्य दिन...

दशैंमा यसरी तयार पार्न सकिन्छ मिठो थकाली खानासेट
OFF THE BEAT

दशैंमा यसरी तयार पार्न सकिन्छ मिठो थकाली खानासेट

काठमाण्डौ । दशैं भन्ने बित्तिकै टिकाजमरा, दक्षिणा, मिठो खानाका परिकार, पिङजस्ता कुराहरु आउँछन् । विशेषगरी दशैंलाई हामी आफ्ना घरपरिवार, इष्टमित्र र आफन्तहरुसँग समय बिताउँदै मिठा परिकार बनाएर खाने पर्वका रुपमा पनि लिन्छौं ।अझ दशैं पर्वमा हामी विशेषगरी दालभात, तरकारी, विभिन्न मासुको परिकार र अचार खाने गर्छौ । सामान्यतया नेपालीहरुले दालभात र तरकारी दिनहुँ खाए पनि दशैंमा त्यहि...

आजदेखि असोज २२ गतेसम्म देशैभर रुट परमिट खुला
NEWS

आजदेखि असोज २२ गतेसम्म देशैभर रुट परमिट खुला

काठमाण्डौ । आजदेखि असोज २२ गतेसम्मका लागि देशभर रुट परमिट खुला हुने भएको छ । यातायात व्यवस्था विभागले सरोकारवालाको बैठकमा गत भदौ ३१ गते चाडपर्वलाई लक्षित गर्दै यस्तो निर्णय गरेको थियो ।  यद्यपी बाटोको प्रकृतिका कारण सो रुटमा चल्न निषेध गरिएका सार्वजनिक सवारी साधनका लागि भने बन्देज कायमै रहने छ ।  

आज घटस्थापनासँगै दशैंको सुरुवात
NEWS

आज घटस्थापनासँगै दशैंको सुरुवात

काठमाण्डौ । नेपाली हिन्दूहरूको महान् पर्व बडादशैं आजबाट शुरू भएको छ। आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन आज बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेसँगै यसपालिको दशैं सुरु भएको छ ।  नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि बिहान  ९ बजेर १३ मिनेटको शुभसाइत तोकेको छ ।  आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो पर्व दशैंलाई असत्यमाथि सत्यको...

घटस्थापनादेखि असोज २२ गतेम्म देशैभर रुट परमिट खुला
NEWS

घटस्थापनादेखि असोज २२ गतेम्म देशैभर रुट परमिट खुला

काठमाण्डौ । घटस्थापनादेखि असोज २२ गतेसम्मका लागि देशभर रुट परमिट खुला हुने भएको छ । यातायात व्यवस्था विभागले सरोकारवालाको बैठकमा चाडपर्वलाई लक्षित गर्दै यस्तो निर्णय गरेको हो ।

दशैंको लागि अग्रिम टिकट बुकिङ नखुल्ने
NEWS

दशैंको लागि अग्रिम टिकट बुकिङ नखुल्ने

काठमाण्डौ । यो वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुबीच आज भएको छलफलमा दशैंको लागि अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय भएको हो ।  

दशैंका लागि सुकिला नोट सटही सुरु
NEPAL RASTRA BANK

दशैंका लागि सुकिला नोट सटही सुरु

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दशैंका लागि आजदेखि सुकिला नोट वितरण गर्न सुरु गरेको छ । राष्ट्र बैंकको म्रद्रा व्यवस्थापन विभागले दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, र प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने व्यवस्था मिलाएको छ ।  

दशैंको अग्रिम टिकट बुकिङ खोल्न समिति गठन, सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय
NEWS

दशैंको अग्रिम टिकट बुकिङ खोल्न समिति गठन, सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय

काठमाण्डौ । दशैं लगायतका चाडपर्वमा काठमाण्डौबाट बाहिरिने यात्रुका लागि अग्रिम टिकट बुकिङ खोल्न समिति गठन गरिएको छ ।  यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा यातायात व्यवसायी, मजदुर तथा ट्राफिक प्रहरी रहने गरी समिति गठन गरिएको हो ।  उक्त समितिले सरोकारवाला निकायसँगको सहकार्य र समन्वय गरी अग्रिम टिकट बुकिङ खुला गर्नेछ ।  

दशैंको अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल हुँदै
NEWS

दशैंको अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल हुँदै

काठमाण्डौ । दशैंका लागि काठमाण्डौबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल हुँदै छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीका प्रतिनिधि लगायत सरोवारवालसँग अग्रिम टिकट बुकिङको विषयमा छलफल हुन लागेको हो ।  

दशैंका लागि भदौ २९ गतेदेखि सुकिला नोट सटही गर्न सकिने
NEPAL RASTRA BANK

दशैंका लागि भदौ २९ गतेदेखि सुकिला नोट सटही गर्न सकिने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दशैंका लागि यही भदौ २९ गतेदेखि असोज ३० गतेसम्म सुकिला नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकको म्रद्रा व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै सुकिला नोट सटही गर्न सकिने बारे जानकारी दिएको हो ।  दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग थापाथली, र प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा,...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.