नेपालमा विदेशी लगानीको प्रतिबद्धता ठूलो, वास्तविक लगानी भने ३०% आसपास
काठमाण्डौ । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी ९एफडिआई० को प्रतिबद्धता बढ्दै गए पनि प्रतिबद्धताको तुलनामा वास्तविक लगानी भित्रिने रकम भने न्यून रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकका अनुसार पछिल्ला वर्षमा प्रतिबद्धताको करिब २५ देखि ३० प्रतिशत मात्रै वास्तविक वैदेशिक लगानीका रूपमा नेपाल भित्रिने गरेको छ।आर्थिक वर्ष २०८२/८३ मा नेपालले ५८ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष...

