कोशी प्रदेशलाई अन्तर्राष्ट्रिय व्यापारको ट्रान्जिट हब बनाउन निजी क्षेत्रको जोड
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले मंगलबार विराटनगरमा ूभारत र चीनसँगको अन्तर्राष्ट्रिय व्यापारमा कोशी प्रदेशको सम्भावना तथा एकीकृत जाँच चौकीको पूर्वाधार विकास र सुधारका क्षेत्रू विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले तेस्रो मुलुकबाट हुने आयात–निर्यातका...

