सुनमा करेक्सन, एकैदिन तोलामा १२०० रुपैयाँ गिरावट
काठमाण्डौ । लगातार उकालो लागेको सुनको मूल्यमा बुधबार केही करेक्सन देखिएको छ। घरेलु बजारमा सुन प्रतितोला १ हजार २०० रुपैयाँले सस्तिएपछि लगानीकर्ता र उपभोक्ताले केही राहत महसुस गरेका छन्।
TRENDING
काठमाण्डौ । लगातार उकालो लागेको सुनको मूल्यमा बुधबार केही करेक्सन देखिएको छ। घरेलु बजारमा सुन प्रतितोला १ हजार २०० रुपैयाँले सस्तिएपछि लगानीकर्ता र उपभोक्ताले केही राहत महसुस गरेका छन्।
काठमाण्डौ । सुनको मूल्य निरन्तर घटेको छ । आजपनि नेपाली बजारमा सुनको भाउ तोलामै ६ हजार ५०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँ थियो ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा फेरि तीव्र गिरावट देखिएको छ। पछिल्लो कारोबारअनुसार सुनको मूल्य करिब ४,३५० डलर प्रति औंस आसपास झरेको छ भने चाँदी पनि ६५ डलर आसपासमा सीमित भएको छ। संलग्न तथ्यांकअनुसार दुबै धातुमा एकैदिन करिब ४–६ प्रतिशतसम्म गिरावट आएको देखिन्छ।विश्व बजारमा देखिएको यो गिरावटले सुनचाँदी लगानीकर्तामा पुनः चिन्ता बढाएको छ।
काठमाण्डौ । केही दिन बढेको सुनको मूल्यमा फेरि पहिरो गएको छ । अन्तर्राष्ट्रिय मिडियाहरुकाअनुसार सुनको मूल्य केही घण्टाको अन्तरालमा प्रति औंस झण्डै ३ प्रतिशतले घटेको हो ।
काठमाण्डौ । तेह्र दिनअघि अलटाईम हाईको रेकर्ड बनाएको सुनको मूल्य यो अवधिमा ८.४१ प्रतिशतले घटेको छ । असोज ३१ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँको अलटाईम हाईको विन्दूमा पुगेको थियो । सो दिन १० ग्राम सुनको मूल्य २ लाख २१ हजार १९५ रुपैयाँ तोकिएको थियो ।
काठमाण्डौ । पहेँलो धातु सुनको मूल्यमा एकैदिन ११ हजार ६०० रुपैयाँले घटेको छ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एकैदिन ११ हजार ६०० रुपैयाँले घटेको सम्भवतः यो नै पहिलो घटना हो । तिहारको विदाहुनुअघि कात्तिक ३ गते नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँ रहेको थियो ।
काठमाण्डौ । पहेँलो धातु सुनको भाउ लगातार चौथो दिन पनि घटेको छ । बुधबार नेपाली बजारमा सुनको भाउ घटेर प्रतितोला १ लाख ५९ हजार १०० मा सीमित भएको हो । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार १०० मा कारोबार भएको सुनको भाउ सोमबार भने १ लाख ६० हजार ५०० रुपैयाँ रहेको थियो ।
काठमाण्डौ । पहेँलो धातु सुनको भाउ मंगलबार सामान्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ रहेको सुनको भाउ घटेर मंगलबार प्रतितोला १ लाख ६० हजार १०० मा सीमित भएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.