हमासद्वारा इजरायलको नयाँ युद्धविराम प्रस्ताव अस्वीकार
काठमाण्डौ । हमासले इजरायलको नयाँ युद्धविराम प्रस्तावलाई औपचारिक रूपमा अस्वीकार गरेको छ । समूहले युद्ध अन्त्य गर्ने र बाँकी रहेका सबै बन्धकहरूको रिहाइको बदलामा प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सम्झौतामा वार्ता गर्न तयार रहेको बताएको छ।हमासका प्रमुख वार्ताकार खलील अल–हयाले भिडियोमार्फत आफ्नो बयान जारी गरेका छन्। यसमा हयाले इजरायली प्रधानमन्त्री बेन्जामिन...