हरि ढकालको नेतृत्वमा लगानीकर्ताले अर्थमन्त्री भेटे, नेप्सेको पूँजीकरण वैज्ञानिक बनाउनुपर्ने, खराब कम्पनीको आईपीओ र हकप्रद रोक्नुपर्ने
काठमाण्डौ । प्रतिनिधि सभाका सदस्य हरि ढकालसहितका सेयर बजारमा सक्रिय लगानीकर्ताको एक समूहले अर्थमन्त्रीलाई भेटी बजार सुधारका लागि ७ बुँदे सुझाव पेश गरेको छ । ढकाल नेतृत्वको समूहले अवैज्ञानिक तरिकाले गणना गरेको पूँजीबजारको बजार पूँजीकरणले जनमानसमा गलत सन्देश दिएको उल्लेख गर्दै तथ्यपरक भई वैज्ञानिक तरिकाले बजार पूँजीकरण गणना गरी समायोजन गर्नुपर्ने लगायतका सुझाव पेश...