नेटवर्थ घटेर रु. ७७ मा आएको कम्पनीमा खेलाडी पस्दा ५० रुपैयाँको सेयर पुग्यो रु. १७०० नजिक
काठमाण्डौ । बुल सुरु भएको ठानिएको सेयर बजारमा खराब अवस्थाका कम्पनीहरुको मूल्य चलखेल गरी बढाउने क्रम जारी छ । यो क्रममा केही व्यापारिक घराना निकट समूहले नियोजित र नियमित रुपमा कर्नरिङ गर्दै तीव्र गतिमा मूल्य बढाएको अर्को एउटा कम्पनी हो हाथ्वे इन्भेष्टमेन्ट नेपाल लिमीटेड । यो कम्पनीले ५० रुपैयाँ दरका आईपीओ निश्कासन गरी दोश्रो बजारमा सूचीकृत भएको हो । सूचीकृत भएको छोटो...