बुधबार, माघ ९,२०८१ 11:58:19
IME remit
  • बुधबार, माघ ९,२०८१ 11:58:19
नेपालको अर्थतन्त्र सुधार हुँदैः आइएमएफ उपनिर्देशक
ECONOMY& POLITICS

नेपालको अर्थतन्त्र सुधार हुँदैः आइएमएफ उपनिर्देशक

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एशिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबीच शिष्टाचार भेट भएको छ ।अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताए। उनले नेपालमा लागानी सहजीकरणसम्बन्धी कानूनहरु परिमार्जन हुँदै गएको, राजस्व...

आईएमएफले स्वीकृत गर्यो नेपाललाई दिने ४.१३ करोड डलरको विस्तारित ऋण सुविधा
ECONOMY& POLITICS

आईएमएफले स्वीकृत गर्यो नेपाललाई दिने ४.१३ करोड डलरको विस्तारित ऋण सुविधा

काठमाण्डौ । अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले नेपाललाई ४ करोड १३ लाख डलरबराबरको विस्तारित ऋण सुविधा (ईसीएफ) प्रदान गर्ने भएको छ । आईएमएफको जुलाई ९ मा बसेको कार्यकारी बोर्डले नेपालमा ईसीएफबारे चौथो समीक्षा गर्दै ४ करोड १३ लाख डलरबराबरको विस्तारित ऋण सुविधा स्वीकृत गरेको हो ।  यससँगै नेपालले ईसीएफ अन्तर्गत पाउने ऋण सुविधा कुल २४ करोड ७७ लाख डलर पुगेको छ ।  आइएमएफको सन् २०२२...

आईएमएफले विस्तारित कर्जा सुविधाअन्तर्गत नेपाललाई ५.५९ अर्ब उपलब्ध गराउने
ECONOMY& POLITICS

आईएमएफले विस्तारित कर्जा सुविधाअन्तर्गत नेपाललाई ५.५९ अर्ब उपलब्ध गराउने

काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसन टोलीले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेको छ ।  कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा. टिडियान किन्डा नेतृत्वको मिसन टोलीले मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भेटेको हो ।  भेटमा कोषले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको चौथो किस्ता...

अमेरिकाको बढ्दो ऋणको भारी बाँकी विश्वका लागि खतरा बन्न सक्ने आइएमएफको चेतावनी
विश्व अर्थतन्त्र

अमेरिकाको बढ्दो ऋणको भारी बाँकी विश्वका लागि खतरा बन्न सक्ने आइएमएफको चेतावनी

काठमाण्डौ । अमेरिकी सरकारको ऋणको उच्च र बढ्दो स्तरले विश्वभरको ऋण लागत बढाउने र विश्वव्यापी वित्तीय स्थिरतालाई कमजोर बनाउने जोखिम बढेको  अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)ले चेतावनी दिएको छ।अमेरिकाको बढ्दो सरकारी खर्च, बढ्दो सार्वजनिक ऋण र ब्याज दरले ट्रेजरीहरूमा उच्च र अस्थिर ब्याजदरको अवस्था सिर्जना भएको छछ । यसले ब्याजदर उच्च हुने जोखिम निम्ताएकोे आइएमएफले चेतावनी...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.