साउनमा समग्र आयात ३१% ले बढ्यो, ईभी आयातबाट डेढ अर्ब राजस्व संकलन
–रविन ठकुरी काठमाण्डौ । आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मा १ खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार रुपैयाँको आयात भएको छ । यो आयात आर्थिक वर्ष २०८२/८३ को साउन महिनाको तुलनामा आर्थिक वर्ष २०८३/८४ को सोहि अवधिमा ३१.०४ प्रतिशतले बढी हो ।आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा १ खर्ब ४३ अर्ब ४ करोड ६ लाख ६९ हजार रुपैयाँ बराबरको आयात भएको थियो । आर्थिक वर्ष २०८३÷८४ को साउनमा निर्यात...

