मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगो विमानको पखेटा आपसमा ठोक्कियो
काठमाण्डौ । भारतको व्यस्त विमानस्थलमध्ये एक मानिने मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगो एयरलाइन्सका दुई विमानका विङटिप एकआपसमा ठोक्किएका छन्। मंगलबार साझ भएको उक्त घटनामा कुनै पनि यात्रुलाई चोटपटक नलागेको पुष्टि गरिएको छ।भारतको नागरिक उड्डयन नियामक निकाय डायरेक्टोरेट जनरल अफ सिभिल एभिएसन(डिजीसीए)का अनुसार, फेब्रुअरी ३, २०२६ मा एयर इन्डियाको उडान एआई२७३२ ...

