जापानका प्रस्तावित राजदूत थापाको ‘पीआर’ र स्वार्थको द्वन्द्वमाथि संसदीय प्रश्न
काठमाण्डौ । जापानका लागि प्रस्तावित नेपाली राजदूत डा. जिज्ञानकुमार थापाको विदेशी स्थायी आवासीय अनुमतिपत्र (पीआर), जापानसँगको लामो व्यक्तिगत सम्बन्ध र सम्भावित स्वार्थको द्वन्द्वलाई लिएर संसदीय सुनुवाइ समितिमा गम्भीर प्रश्न उठेको छ।बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा थापाले प्रस्तुत गरेको कार्ययोजनामाथि छलफल सुरु हुनुअघि नै सांसदहरूले उनको योग्यता, पीआर...

