भोटेकोशीको भीषण बाढीको कारण तिब्बतको हिमपहिरो, चीनबाट नेपाललाई प्रारम्भिक जानकारी
काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण र आकस्मिक बाढीको कारण चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरो हुनसक्ने प्रारम्भिक जानकारी आएको छ।चीनतर्फबाट नेपाललाई उपलब्ध गराइएको प्रारम्भिक सूचनाअनुसार तिब्बतमा ठूलो हिमपहिरो खसेपछि त्यसको प्रभावस्वरूप भोटेकोशी नदीमा अचानक ठूलो बाढी आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको...

