बुधबार, माघ ९,२०८१ 07:31:08
IME remit
  • बुधबार, माघ ९,२०८१ 07:31:08
कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गर्नुपर्ने कारण खुलाउन माग गर्दै सेबोनमा निवेदन
STOCK MARKET

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गर्नुपर्ने कारण खुलाउन माग गर्दै सेबोनमा निवेदन

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकको दोस्रो बजार सेयर कारोबार रोक्का गर्नुपर्ने कारण खुलाउन माग गर्दै सूचना माग गरिएको छ । ४ जना लगानीकर्ताले नेपाल धितोपत्र बोर्डसमक्ष यस्तो माग गरेका हुन् ।  सूचनाका माग गर्दै आवेदन दिनेमा दिपेन भण्डारी, सन्तोष भण्डारी, यादव थापा र लक्ष्मण महतरा रहेका छन् ।  

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का
STOCK MARKET

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको दोस्रो बजार सेयर कारोबार रोक्का गरेको छ । नेपाल राष्ट्र बैंकले पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै नेप्सेले बैंकको सेयर कारोबार रोक्का गरेको हो ।नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बैंकको सेयर कारोबार रोक्का गर्ने निर्ण भएको जानकारी दिए ।  सेयर कारोबार रोक्का...

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, सेयर कारोबार रोकिन सक्ने
BANKING

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, सेयर कारोबार रोकिन सक्ने

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरिएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’वर्गको इजाजतपत्रप्राप्त कर्णाली डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले आज समस्याग्रस्त संस्था घोषणा गरेको हो ।  नेपाल राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्ने निर्णय गरेको हो ।...

कर्णाली डेभलपमेन्ट बैंकको सेयरमा भएको चलखेलको विषयमा धितोपत्र बोर्डले थाल्यो छानबिन
BANKING

कर्णाली डेभलपमेन्ट बैंकको सेयरमा भएको चलखेलको विषयमा धितोपत्र बोर्डले थाल्यो छानबिन

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमीटेडको वित्तीय अवस्था धरासायी भई नेपाल राष्ट्रबैंकले शीघ्र सुधारात्मक कारबाही गरेको भोलिपल्टै चलखेल गरी सेयरमूल्यमा अपर सर्किट लगाइएको विषयमा बजारको प्रमुख नियामक धितोपत्र बोर्डले अनुसन्धान थालेको छ।  राष्ट्रबैंकले शीघ्र सुधारात्मक कारबाही गरी नयाँ निक्षेप संकलन, थप कर्जा प्रवाह तथा नयाँ बचत खाता खोल्न ६ महिनासम्म रोक लगाउँदै...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.