शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न सातवटा निर्णय
काठमाण्डौ । सरकारले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमण स्वीकृत गर्नेदेखि चीन सरकारको अनुदान र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सहुलियतपूर्ण ऋण स्वीकार गर्नेसम्मका महत्त्वपूर्ण निर्णय गरेको छ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सातवटा निर्णय गरेको हो। बैठकका निर्णय सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सार्वजनिक गरेका...

