माया खोला हाईड्रोपावरको ७६.४८ लाख कित्ता सेयरको लक इन अवधि माघमा समाप्त हुने
काठमाण्डौ । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको लक इन समयावधि आगामी माघ महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ७६ लाख ४८ हजार कित्ता सेयरको लक इन अवधि माघ २५ गते समाप्त हुन लागेको हो । सो मितिमा कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ। लक इन अवधि खुल्न लागेको...

