आईतवार, फाल्गुन ११,२०८१ 04:00:11
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 04:00:11
घट्यो नगद परिचालन, सरकारी कोष भने बढ्यो
NEPAL RASTRA BANK

घट्यो नगद परिचालन, सरकारी कोष भने बढ्यो

काठमाण्डौ । एक महिनाको अवधिमा बजारमा नगद परिचालन ०.७३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनाको मासिक विवरणमा यस्तो देखिएको हो ।  विवरणअनुसार भदौ महिनासम्ममा बजारमा ६ खर्ब ६५ अर्ब ३३ करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । गत साउन महिनासम्ममा भने बजारमा ६ खर्ब ७० अर्ब २० करोड रुपैयाँबराबरको नगद परिचालन भएको थियो ।  भदौ महिनासम्म केन्द्रीय...

विदेशी मुद्रा सञ्चिती २०.९२ खर्ब पुग्यो, १६.७ महिनाको वस्तु आयात धान्ने
NEPAL RASTRA BANK

विदेशी मुद्रा सञ्चिती २०.९२ खर्ब पुग्यो, १६.७ महिनाको वस्तु आयात धान्ने

काठमाण्डौ । विदेशी मुद्रा सञ्चिती २० खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आव २०८१÷८२ को पहिलो महिनाको तथ्यांक अनुसिार साउनमा विदेशी मुद्रा सञ्चिती २.५ प्रतिशतले बढेको छ ।   असार मसान्तमा भने २० खर्ब ४१ अर्ब १० करोडबराबर विदेशी विनिमय सञ्चिति रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा साउन मसान्तमा...

एकै महिनामा थपियो १.८३ अर्बबराबरको बोनस सेयर, सूचीकृत कम्पनीको चुक्तापूँजी ८.२६ खर्ब पुग्यो
STOCK MARKET

एकै महिनामा थपियो १.८३ अर्बबराबरको बोनस सेयर, सूचीकृत कम्पनीको चुक्तापूँजी ८.२६ खर्ब पुग्यो

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ को पहिलो एक महिनामा १ अर्ब ८३ करोड बराबरको थप बोनस सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको त्थ्यांकमा आधारित प्रतिवेदनमा यस्तो देखिएको हो ।  तथ्यांकअनुसार चालु आवको साउन मसान्तमा सूचीकृत ८ अर्ब ३४ करोड सेयरको चुक्ता मूल्य रु.८२६ अर्ब ५२ करोड रहेको छ ।  २०८१ साउन मसान्तमा नेपाल स्टक एक्सचेन्ज...

बजारमा १.४५% ले घट्यो नगद परिचालन, सरकारी कोष भने बढ्यो
NEPAL RASTRA BANK

बजारमा १.४५% ले घट्यो नगद परिचालन, सरकारी कोष भने बढ्यो

काठमाण्डौ । एक महिनाको अवधिमा बजारमा नगद परिचालन १.४५ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको मासिक विवरणमा यस्तो देखिएको हो ।  विवरण अनुसार साउन महिनासम्ममा बजारमा ६ खर्ब ७० अर्ब २० करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । गत असार महिनासम्ममा भने बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँबराबरको नगद परिचालन भएको थियो ।  

एक महिनामा १.७७% ले घट्यो नगद परिचालन, सरकारी कोषमा पनि गिरावट
NEPAL RASTRA BANK

एक महिनामा १.७७% ले घट्यो नगद परिचालन, सरकारी कोषमा पनि गिरावट

काठमाण्डौ । एक महिनाको अवधिमा बजारमा नगद परिचालन १.७७ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ महिनाको वित्तीय विवरणमा यस्तो देखिएको हो ।  विवरण अनुसार चैत महिनासम्ममा बजारमा ६ खर्ब ६७ अर्ब ६३ करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । जुन गत वैशाख महिनाको तुलनामा १.७७ प्रतिशतले कम हो । वैशाख महिनासम्ममा बजारमा ६ खर्ब ७९ अर्ब ६८ करोड रुपैयाँबराबरको नगद...

एक महिना ०.७६% ले मात्रै बढ्यो नगद परिचालन,बैंक तथा वित्तीय संस्थाको निक्षेप ३२.०९% ले वृद्धि
BANKING

एक महिना ०.७६% ले मात्रै बढ्यो नगद परिचालन,बैंक तथा वित्तीय संस्थाको निक्षेप ३२.०९% ले वृद्धि

काठमाण्डौ । एक महिनाको अवधिमा बजारमा नगद परिचालन  ०.७६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चैत महिनाको वित्तीय विवरणमा यस्तो देखिएको हो ।  विवरण अनुसार चैत महिनासम्ममा बजारमा ६ खर्ब ६९ अर्ब ९४ करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । जुन गत फागुन महिनाको तुलनामा ०.७६ प्रतिशतले मात्रै बढी हो । फागुन महिनासम्ममा बजारमा ६ खर्ब ६४ अर्ब ८७ करोड...

निर्जीवन बीमा कम्पनीले संकलन गरे रु.२६ अर्ब प्रिमियम, ५ वटा कम्पनीको व्यवसाय घट्यो
INSURANCE

निर्जीवन बीमा कम्पनीले संकलन गरे रु.२६ अर्ब प्रिमियम, ५ वटा कम्पनीको व्यवसाय घट्यो

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ८ महिनासम्ममा २६ अर्ब भन्दा बढी प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमा कम्पनीले फागुन मसान्तसम्म २६ अर्ब १६ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।  निर्जीवन बीमकहरुको यो व्यवसाय गत आवको यसै अवधिसम्मको तुलनामा १.१३ प्रतिशतले बढी हो । गत आवको यस अवधिसम्म निर्जीवन बीमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.