१.६० लाख बढीले गरे नाडा अटो शोको अवलोकन, अध्यक्ष भन्छन्, ‘अर्को वर्ष झनै भव्य हुनेछ’
काठमाण्डौ । राजधानीको भृकुटीमण्डमा जारी गत भदौ ३ गतेदेखि जारी ‘नाडा अटो शो २०२५’ मा १ लाख ६० हजार बढीले अवलोकन गरेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा)का अध्यक्ष करण चौधरीले यस्तो जानकारी दिएका हुन् । समापन कार्यक्रममा बोल्दै अध्यक्ष करण कुमार चौधरीले यसपटकको अटो शो नेपालमा हालसम्म भएको सबैभन्दा ठूलो अटो शो भएको दाबी समेत गरे । ‘हरेक सस्करण अविस्मरणीय रहेको छ ।...