इन्स्टाग्राममा १० करोड फलोअर्स पार गर्ने विश्वकै पहिलो राजनीतिज्ञ बने भारतीय प्रधानमन्त्री मोदी
काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा १० करोड (१०० मिलियन) फलोअर्स पार गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।यससँगै उनी इन्स्टाग्राममा १० करोड फलोअर्स पुर्याउने विश्वकै पहिलो राजनीतिज्ञ बनेका छन्।

