‘विदेशमा कमाऔं, नेपालमा सम्पत्ति बनाऔं’ अभियानसहित एनआईसी एशिया क्यापिटलको ‘लगानी मास्टरक्लास’
काठमाण्डौ । एनआईसी एशिया क्यापिटलले पहिलो पटक विदेशमा बसोबास गर्ने नेपालीहरुलाई लक्षित गरी “Personal Finance & Investment Masterclass” सम्बन्धी कार्यक्रम दोहा, कतारमा सम्पन्न गरेको छ । क्यापिटलले आफ्नो संस्थागत सामजिक उत्तरदायित्व अन्तर्गत नियमित रुपमा विविध कार्यक्रम संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा खाडी मुलुकहरुमा वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या...

