जापानको सेयरबजारले बनायो रेकर्ड, पहिलोपटक पार गर्यो ६३ हजार विन्दुको आँकडा
काठमाण्डौ । जापानको सेयरबजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज जापानको सेयरबजार मापक निक्की२२५ इन्डेक्स पहिलोपटक ६३ हजार विन्दुमाथि पुगेको छ । जापानको वसन्तकालिन बिदा समाप्त भएसँगै खुलेको निक्की२२५ इन्डेक्समा आज ५.५८ प्रतिशतको वृद्धि देखियो । ३ हजार ३२० अंकको बढोत्तरीका साथ आज निक्की२२५ इन्डेक्स ६२ हजार ८३३ विन्दुमा कायम भयो ।इन्ट्रा डे कारोबारमा भने निक्की२२५...

