बिहीबार, बैशाख २४,२०८३ 04:00:16
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 04:00:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जापानको सेयरबजारले बनायो रेकर्ड, पहिलोपटक पार गर्यो ६३ हजार विन्दुको आँकडा

Bizshala
जापानको सेयरबजारले बनायो रेकर्ड, पहिलोपटक पार गर्यो ६३ हजार विन्दुको आँकडा
Shivam Cement

काठमाण्डौ । जापानको सेयरबजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज जापानको सेयरबजार मापक निक्की२२५ इन्डेक्स पहिलोपटक ६३ हजार विन्दुमाथि पुगेको छ । जापानको वसन्तकालिन बिदा समाप्त भएसँगै खुलेको निक्की२२५ इन्डेक्समा आज ५.५८ प्रतिशतको वृद्धि देखियो । ३ हजार ३२० अंकको बढोत्तरीका साथ आज निक्की२२५ इन्डेक्स ६२ हजार ८३३ विन्दुमा कायम भयो ।

इन्ट्रा डे कारोबारमा भने निक्की२२५ इन्डेक्स ३५ सय अंकले बढेको थियो । जुन एकैदिनमा देखिएको हालसम्मकै उच्च वृद्धि हो । इन्ट्रा डेमा निक्की२२५ इन्डेक्स ६३ हजार विन्दुमाथि पुगेको थियो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अमेरिका र इरानबीचको तनाव मत्थर हुने सम्भावनका बीच जापानको सेयरबजारमा हरियाली छाएको जापानका मिडियाले लेखेका छन् । यसका साथै सेमिकन्डक्टरसँग सम्बन्धित कम्पनीहरुको सेयरमूल्यमा आएको उछालका कारण समेत निक्की२२५ इन्डेक्सको वृद्धिमा टेवा पुगेको छ ।

CG Motors
Garima Development Bank
IME remit

वसन्तकालिन बिदाका कारण येनको मूल्यमा आएको तीव्र वृद्धिले समेत जापानी अधिकारीहरुले विदेशी विनियम बजारमा हस्तक्षेप गर्न सक्ने अनुमानलाई बल पुर्याएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X