बिहीबार, माघ ३,२०८१ 12:27:52
IME remit
  • बिहीबार, माघ ३,२०८१ 12:27:52
उत्तर कोरियाका ह्याकरले एक वर्षमै चोरे १.३ अर्ब डलरबराबरको क्रिप्टो
विश्व अर्थतन्त्र

उत्तर कोरियाका ह्याकरले एक वर्षमै चोरे १.३ अर्ब डलरबराबरको क्रिप्टो

काठमाण्डौ । उत्तर कोरियाका ह्याकरले यो वर्ष १.३ अर्ब डलरबराबरको क्रिप्टोकरेनसी चोरी गरेका छन् । जुन यो वर्ष विश्वभर चोरी भएको तुलनामा आधि हो ।  रसर्च कम्पनी ‘चेन एनालिसिसका अनुसार यो वर्ष विश्वभर २.२ अर्ब डलरबराबरको क्रिप्टोकरेन्सीको चोरी भएको छ । उत्तर कोरियाका ह्याकरले यस वर्ष चोरी गरेको क्रिप्टोकरेनसी गत वर्षको तुलनामा दोब्बर हो । यस वर्ष बिट्क्वाइनको मूल्यमा आएको...

अन्तराष्ट्रिय पर्यटकलाई प्रवेश अनुमति दिने योजनामा उत्तर कोरिया, कति लाग्छ शुल्क ?
विश्व अर्थतन्त्र

अन्तराष्ट्रिय पर्यटकलाई प्रवेश अनुमति दिने योजनामा उत्तर कोरिया, कति लाग्छ शुल्क ?

काठमाण्डौ । बाँकी विश्वसँग दुरी कायम राखेको उत्तर कोरिया अन्तराष्ट्रिय पर्यटकहरुका लागि पुनः खुला हुने भएको छ । उत्तर कोरियाले आगामी हिउँदमा अन्तराष्ट्रिय पर्यटकहरुलाई प्रवेश अनुमति दिने भएको हो ।  कोरोना महामारीपश्चात अन्तराष्ट्रिय पर्यटकका लागि बन्द भएको उत्तर कोरियाली सिमा पुनःखुल्न लागेको उत्तर कोरियामा टुर अपरेटर गर्दै आएका कम्पनीहरुले बताएका छन् ।  उत्तर...

उत्तर कोरियामा बाढी पहिरोको प्रकोप, आपतकाल घोषणा
विश्व अर्थतन्त्र

उत्तर कोरियामा बाढी पहिरोको प्रकोप, आपतकाल घोषणा

काठमाण्डौ । विगत एक सातादेखि उत्तर कोरियामा आएको भिषण वर्षाका कारण त्यहाँ आपतकाल घोषणा गरिएको छ । बाढीका कारण हजारौं मानिसहरु फसेका कारण उत्तर कोरियाली शासक किम जोङ उनले राष्ट्रव्यापी आपकाल घोषणा गरेको उत्तर कोरियाका सरकारी मिडियाले बताएका छन् ।  सार्वजनिक भएको तस्बिरहरुमा सिनयुजु शहर र चीनको सीमा नजिक रहेको उईजुका खेतहरु डुबानमा परेको देखिएको छ । उत्तर कोरियाको सरकारी...

उत्तर कोरियाले फोहोर भरेर उडाएको ब्यालुन दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा झर्यो
विश्व अर्थतन्त्र

उत्तर कोरियाले फोहोर भरेर उडाएको ब्यालुन दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा झर्यो

काठमाण्डौ । उत्तर कोरियाले फोहोर भरेर उडाएको ब्यालुन दक्षिण कोरियाका राष्ट्रपतिको कार्यालय परिसरमा झरेको छ ।  उत्तर कोरियाबाट उडेर आएको ब्यालुन बुधबार बिहान योङसाङमा रहेको राष्ट्रपतिको कार्यालय परिसरमा र अर्को ब्यालुन राष्ट्रिय सुरक्षा मन्त्रालयमा खसेको दक्षिण कोरियाली राष्ट्रपति सुरक्षा निकायले जनाएको छ ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.