शनिबार, श्रावण १७,२०८२ 11:05:45
  • शनिबार, श्रावण १७,२०८२ 11:05:45
Global IME Bank Limited

उत्तर कोरियाले केही सातामै फेरि किन लगायो पर्यटकमाथि प्रतिबन्ध ?

Hyundai Nepal
उत्तर कोरियाले केही सातामै फेरि किन लगायो पर्यटकमाथि प्रतिबन्ध ?
Shivam Cement

काठमाण्डौ । उत्तर कोरियाले विदेशी पर्यटकलाई घुम्न अनुमति दिएको केही हप्तापछि नै पुनः प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाले केही साताअघि मात्रै विदेशी पर्यटकलाई यहाँ आउन अनुमति दिएको थियो ।

पछिल्लो पाँच वर्षमा उत्तर कोरियाले विदेशी पर्यटकलाई यस्तो अनुमति दिएको यो पहिलो पटक हो । सन् २०२० मा कोभिड महामारीको सुरुवातसँगै, उत्तर कोरियाले आफ्नो सिमाना बन्द गरेको थियो ।  

Muktinath Bikas Bank Limited

यसपछि उत्तर कोरियाले सन् २०२३ बाट आफ्नो कडा नियमहरू केही लचिलो बनाएको थियो । उत्तर कोरियाले सन् २०२४ मा रूसी पर्यटकहरूकालागि आफ्नो सिमाना खुला गरेको थियो।

गत महिना उत्तर कोरियाले विदेशी पर्यटकलाई पूर्वी सहर रासन भ्रमण गर्न अनुमति दिने घोषणा गरेको थियो।

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.