बाढीले क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
काठमाडौँ । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्याएका १८ वटा झोलुङ्गे पुल मर्मतपछि पुनः सञ्चालनमा ल्याइएको छ। पुल मर्मतका लागि करिब साढे पाँच करोड रुपैयाँ खर्च भएको छ।
TRENDING
काठमाडौँ । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्याएका १८ वटा झोलुङ्गे पुल मर्मतपछि पुनः सञ्चालनमा ल्याइएको छ। पुल मर्मतका लागि करिब साढे पाँच करोड रुपैयाँ खर्च भएको छ।
काठमाण्डौ । भोटेकोशी बाढीले बगाएको रसुवा र नुवाकोटको सीमास्थित बेत्रावतीमा बेलिब्रिज जडान कार्य अन्तिम चरणमा पुगेको छ।पूर्वाधार विकास मन्त्रालयका अनुसार शुक्रबार बेलिब्रिज वारपार टेकाइएको छ। बाँकी जडान कार्य शनिबारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।मन्त्रालयले आइतबारदेखि बेलिब्रिजमार्फत सवारीसाधन सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाएको छ।
काठमाण्डौ । सरकारले देशभर खेलकुद पूर्वाधार विस्तार गर्ने योजनाअन्तर्गत २७ वटा क्रिकेट तथा फुटबल मैदान र कभर्ड हल निर्माण गर्ने भएको छ।परियोजना अघि बढाउन पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।सोमबार सिंहदरबारमा आयोजित...
काठमाण्डौ । पछिल्ला वर्षहरूमा बाढीपहिरोबाट सडक तथा पुलमा भइरहेको ठूलो क्षतिलाई ध्यानमा राख्दै सरकारले पूर्वाधारको डिजाइन मापदण्ड नै पुनरावलोकन गर्ने तयारी थालेको छ।रसुवा–भोटेकोशी तथा कालीगण्डकी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोले सडक र पुलमा ठूलो क्षति पुर्याएपछि पूर्वाधार विकास मन्त्रालयले विपद् उत्थानशील पूर्वाधार निर्माणमा जोड दिँदै नयाँ डिजाइन कोड बनाउने...
काठमाण्डौ । सरकारले तीन दशकभन्दा पुरानो नगर विकास कोष ऐन, २०५३ खारेज गरी त्यसको स्थानमा १ खर्ब रुपैयाँ अधिकृत पुँजी भएको ‘पूर्वाधार विकास कोष’ स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ।पूर्वाधार विकास मन्त्रालयले ‘पूर्वाधार विकास कोष सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को अवधारणापत्र तयार गरी सरोकारवालाको राय–सुझावका लागि सार्वजनिक गरेको हो।विधायन ऐन,...
काठमाण्डौ । करिब १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।मधेश प्रदेशको महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदी पुलको बाँकी कामले पछिल्लो समय गति लिएको हो।पूर्वाधार विकास मन्त्रालयले आयोजनामा देखिएको मुख्य समस्या पहिचान गरी निर्माण कम्पनीलाई आवश्यक सहजीकरण गरेपछि लामो...
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास तीव्र पारिएको छ। पहिरो प्रभावित क्षेत्रमा सडक खुलाउन पहिलो चरणमा रुख कटानको काम सुरु गरिएको हो।पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै किनाराबाट १८ जना जनशक्ति परिचालन गरी सडक क्षेत्रमा रहेका रुख हटाउन थालिएको छ। पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणसमेत सडकको दुवैतर्फ तयारी...
काठमाण्डौ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई २१ दिनभित्र सामान्य जनजीवनतर्फ फर्काउने लक्ष्यसहित पूर्वाधार विकास मन्त्रालयले प्रारम्भिक पुनर्स्थापना तथा व्यवस्थापनको खाका तयार गर्न कार्यदल गठन गरेको छ।कार्यदललाई प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सडक, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, सञ्चार, स्वास्थ्य सेवा तथा भग्नावशेष व्यवस्थापनका काम पहिचान...
काठमाण्डौ । सरकारले सडक सीमा अतिक्रमण गर्ने तथा अनुमति नलिई जथाभावी सडक खन्नेमाथि कडा कारबाही गर्ने प्रस्तावसहित नयाँ सडकसम्बन्धी विधेयक अघि बढाएको छ।पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ को मस्यौदामा सडक सीमा मिच्नेलाई कसुरको प्रकृतिअनुसार पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको...
काठमाण्डौ । पूर्वाधार विकास मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदाको अवधि समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभएका नेपाल इन्जिनियरिङ सेवाका सात जना इन्जिनियरसँग ३० दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।मन्त्रालयले साउन १२ गते प्रकाशित सूचनामार्फत नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूह, राजपत्राङ्कित तृतीय श्रेणीका सात...
काठमाडौं । लामो समयदेखि मुआब्जा र सांस्कृतिक विवादका कारण अड्किएको काठमाडौं–तराई/मधेश द्रुतमार्ग अब प्रस्तावित सुरुवाती विन्दु खोकनासम्मै निर्माण हुने भएको छ। पूर्वाधार विकास मन्त्रालयले नेपाली सेनालाई खोकनासम्मै सडक निर्माण प्रक्रिया अघि बढाउन स्वीकृति दिएको छ।पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको सचिवालय सदस्य तथा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग...
काठमाण्डौ । सरकारले देशभरका विभिन्न रणनीतिक सडक खण्डमा सुरुङमार्ग निर्माण तथा सम्भाव्यता अध्ययनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६७ करोड १ लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ। पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रमअनुसार निर्माणाधीन आयोजना सम्पन्न गर्ने र नयाँ सुरुङमार्गको सम्भाव्यता अध्ययनलाई तीव्रता...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.