मंगलवार, माघ १५,२०८१ 01:37:04
IME remit
  • मंगलवार, माघ १५,२०८१ 01:37:04
आरबीआईले रद्द गरिदियो अर्को एक बैंकको लाइसेन्स, जनता पैसा के हुन्छ ?
विश्व अर्थतन्त्र

आरबीआईले रद्द गरिदियो अर्को एक बैंकको लाइसेन्स, जनता पैसा के हुन्छ ?

काठमाण्डौ । भारतीय रिजर्व बैंक (आरबीआई)ले बनारस मर्केन्टाइल कोअपरेटिभ बैंक, वाराणसीको खराब आर्थिक अवस्थालाई ध्यानमा राख्दै यसको लाइसेन्स रद्द गरेको छ।  इजाजतपत्र रद्द गर्दा आरबीआईले भनेको छः परिणामस्वरूप, बैंकले जुलाई ४, २०२४ को कार्यालय समयपछि बैंकिङ कारोबार गर्न बन्द गर्नेछ।

नोटबन्दी भएको भारु.२ हजार दरका साढे ७ करोड मूल्यबराबरको नोट अझै भएन फिर्ता
विश्व अर्थतन्त्र

नोटबन्दी भएको भारु.२ हजार दरका साढे ७ करोड मूल्यबराबरको नोट अझै भएन फिर्ता

काठमाण्डौ । भारतीय केन्द्रीय बैंकले नोटबन्दी गरेको २ हजार दरका भारु नोटको २.१३ प्रतिशत नोट अझै फिर्ता भएको छैन । भारतको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)ले बजारमा परिचालन गर्न बन्द गरेको २ हजार दरका भारु नोटबारे अपडेट गर्दै यस्तो जनाएको हो ।  आरबीआईले २ हजार दरका नोट फिर्ता गर्न जुलाई १ गतेसम्मको समयसीमा दिएको थियो । उक्त अवधिसम्म ९७.८७ प्रतिशत नोट मात्रै बैंकिङ...

भारतमा विदेशी मुद्राको भण्डार हालसम्मकै उच्च, बाह्य लगानीकर्ताको बढ्दो आकर्षण
विश्व अर्थतन्त्र

भारतमा विदेशी मुद्राको भण्डार हालसम्मकै उच्च, बाह्य लगानीकर्ताको बढ्दो आकर्षण

काठमाण्डौ । भारतको विदेशी मुद्राको भण्डार हालसम्मकै उच्च स्तरमा पुगेको छ । भारतको विदेशी मुद्राको भण्डारमा लगातार पाचौं साता बढोत्तरी आएसँगै विदेशी मुद्राको भण्डार हालसम्मकै उच्च स्तरमा पुगेको हो ।  भारतको केन्द्रीय बैंक,रिजर्भ बैंक आफ इन्डिया(आरबीआई)का अनुसार मार्च २२ सम्म भारतको विदेशी  मुद्राको भण्डार १४ करोड डलरले बढेर ६४२.६३१ अर्ब डलरको ऐतिहासिक उचाईमा पुगेको छ ।...

एसबीआई बैंकलाई आरबीआईले लगायो २ करोड भारु जरीवाना,यस्तो छ कारण
विश्व अर्थतन्त्र

एसबीआई बैंकलाई आरबीआईले लगायो २ करोड भारु जरीवाना,यस्तो छ कारण

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो सरकारी बैंक स्टेट बैंक अफ इण्डिया(एसबीआई बैंक)लाई भारतको केन्द्रीय बैंकले २ करोड भारु जरीवाना  लगाएको छ । रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)ले नियामकीय नियम उल्लंघन गरेको भन्दै एसबीआई बैंकलाई २ करोड भारु जरीवाना लगाएको हो ।  

पेटिएममा हदैसम्मको गडबडी: एउटै प्यान नम्बरबाट हजारौं खाता खोलिएको फेला, सेयरमूल्य ३ दिनमै आधाले घट्यो
विश्व अर्थतन्त्र

पेटिएममा हदैसम्मको गडबडी: एउटै प्यान नम्बरबाट हजारौं खाता खोलिएको फेला, सेयरमूल्य ३ दिनमै आधाले घट्यो

नयाँ दिल्ली ।  भारतीय रिजर्व बैंक (आरबीआई)ले पेटीएम पेमेन्ट बैंकलाई निकै कडा कारबाही गरेको छ।  मिडिया रिपोर्टहरूका अनुसार आरबीआईले पेटीएममा मनी लाउन्डरिंग र ग्राहकको केवाईसी सम्बन्धी अनियमितताहरु फेला पारेको छ ।केही महिनाअघि, आरबीआईले पेटीएममा यस उल्लंघनको बारेमा प्रवर्तन निर्देशनालय (ईडी)लाई अलर्ट गराएको थियो। तर पेटीएमले नियम उल्लंघन गरिरह्यो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.