विश्वकै ठूलो अर्थतन्त्र अमेरिका मन्दीमा !
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा फेरि मन्दीको बादल मडारिएको छ । जून महिनामा देशमा कोरोना महामारी सुरु भएयता सेवा गतिविधिमा तीव्र गिरावट आएको थियो। देशको आईएसएम सर्भिस पीएमआई इन्डेक्स गत महिना पाँच अंकले झरेर ४८.८ मा पुगेको छ। यो ५२.५ हुने अपेक्षा गरिएको थियो। व्यापार गतिविधि सूचकाङ्कमा आएको गिरावटका कारण यस्तो भएको हो । यो सूचक जुनमा ११.६ अंकले घटेर...