एनआरएन र बीबीसी चलाएर सेयर बजारमा चलखेल, नियामक भने सधैंको रमिते
काठमाण्डौ। पछिल्लो समय सेयर बजारमा केही कम्पनी चलाएर तीव्र चलखेख हुन थालेको छ । खासगरि नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र विशाल बजार कम्पनीमा विभिन्न हल्ला चलाएर दिनभर चलखेल हुने गरेको छ । यतिबेला एनआरएन कम्पनीको सेयर भाउ कुनै समयमा एनएफएसको जसरी नै उचालिएको छ । प्रतिकित्ता २६ सयसम्म एनएफएसको सेयरमूल्य अहिले घटेर ७ सय आसपासमा आईपुगेको छ । जसमा...