आईतवार, फाल्गुन ११,२०८१ 03:14:15
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:14:15
एयरलाइन्सहरुले तीनदिनका लागि रोके 'लूटधन्दा', त्यसपछि भने अधिकतम दरकै टिकट बेच्ने
TOURISM

एयरलाइन्सहरुले तीनदिनका लागि रोके 'लूटधन्दा', त्यसपछि भने अधिकतम दरकै टिकट बेच्ने

काठमाण्डौ । स्वदेशी एयरलाइन्स कम्पनीहरुले राष्ट्रिय विपतमा परेर स्थलमार्गहरु अस्तव्यस्त भएको समयमै आन्तरिक गन्तव्यहरुको भाडादरमा मच्चाएको लूटधन्दा तीन दिनका लागि स्थगित गर्ने भएका छन् ।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसम्मको दवाबपछि बाढीपहिरोबाट समस्या ग्रस्त बनेका यात्रुहरुलाई सामान्य अवस्थाको तुलनामा...

विपतमा एयरलाइन्सको लूटधन्दा, काठमाण्डौबाट धनगढीभन्दा दिल्ली पुग्नु सस्तो !
NEWS

विपतमा एयरलाइन्सको लूटधन्दा, काठमाण्डौबाट धनगढीभन्दा दिल्ली पुग्नु सस्तो !

काठमाण्डौ । दण्डहीनता मौलाएको र कानून तथा व्यवस्था कार्यान्वयनको जिम्मा लिएर बसेकाहरु बेमतलबी भएको समयमा देशका नागरिक कसरी लुटिन्छन् भन्ने एउटा उदाहरण बाढीपहिरोपछि आएको राष्ट्रिय विपतका बेला नेपालका एयरलाइन्स कम्पनीहरुले प्रस्तुत गरेका छन् ।  बाढीपहिरोका कारण स्थलमार्गबाट देशका अन्य क्षेत्रलाई काठमाण्डौसँग जोड्ने सञ्जाल अवरुद्ध बनेपछि विभिन्न गन्तव्यमा पुग्न...

सिटिजन्स बैंकका ग्राहकले श्री एयरलाइन्सको टिकट खरिदमा रु.५०० छुट पाउने
CORPORATE

सिटिजन्स बैंकका ग्राहकले श्री एयरलाइन्सको टिकट खरिदमा रु.५०० छुट पाउने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र एयरलाइन्सबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले श्री एयरलाइन्सको टिकट खरिदमा एकमुस्ट रु ५०० को आकर्षक छुट पाउनेछन् ।  

श्री एयरलायन्सले भित्रायो दुईवटा जहाज,बन्यो सबैभन्दा बढी जहाज भएको कम्पनी
CORPORATE

श्री एयरलायन्सले भित्रायो दुईवटा जहाज,बन्यो सबैभन्दा बढी जहाज भएको कम्पनी

काठमाण्डौ ।  श्री एयरलायन्सले दुईवटा जहाज थपेको छ । कम्पनीले ८० सिट क्षमताका दुइटा बम्बार्डियर ड्यास–८–क्यू–४०० जहाज थप गरेको हो । यससँगै श्री एयरलाइन्स कुल जहाजको संख्या १८ पुगेको छ । बुद्ध एयरको श्री एयरलाइन्स पछि सबैभन्दा धेरै हवाई जहाज रहेको छ । बुद्ध एयरको १७ वटा एटीआर विमान छन् ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.