ट्रम्पद्वारा हर्मुज जलमार्गलाई ‘नयाँ अमेरिकी भूभाग’ देखाउने नक्सा सार्वजनिक
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा स्ट्रेट अफ हर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’का रूपमा देखाइएको नक्सासहितको सामग्री सार्वजनिक गरेका छन्। रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने उक्त जलमार्गमाथि अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबीसमेत नक्सामा गरिएको छ।ट्रम्पको यो अभिव्यक्ति इरानले अमेरिकी नौसैनिक नाकाबन्दी नहटेसम्म हर्मुज...

