सन सेक्युरिटिजद्वारा पूँजीबजार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाण्डौ । सन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ६४) ले Institute for Integrated Development Studies (IIDS) का नेपाली तथा विदेशी प्रशिक्षार्थीलाई लक्षित गरी नेपाली पूँजीबजार सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।सन सेक्युरिटिजको ट्रेडिङ हल, नारायणचौर, नक्साल, काठमाण्डौमा बिहान १० बजेदेखि साढे १२ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा करिब ३५ जना प्रशिक्षार्थीहरूको...

