प्रतिनिधिसभा नियमावलीविरुद्ध कांग्रेस सर्वोच्चमा, संविधानविपरीत व्यवस्था भएको दाबी
काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावलीका केही प्रावधान संविधानविपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ।कांग्रेसका तर्फबाट प्रतिनिधिसभा संसदीय दलका उपनेता अभिषेकप्रताप शाह र राष्ट्रियसभाका सचेतक पदम परियारले बिहीबार सर्वोच्च अदालतमा रिट पेस गरेका हुन्। रिट अदालतमा पेस भए पनि दर्ता प्रक्रिया भने अझै पूरा भएको...

