दुई बीमा र एक लघुवित्तको साधारण सभा आज बस्दै,लाभांश वितरण र हकप्रद निष्कासनसम्मको प्रस्ताव पारित हुने
काठमाण्डौ । आज दुई बीमा र एक लघुवित्त कम्पनीको वार्षिक साधारण सभा आयोजना हुँदैछ । आज हिमालयन रि इन्स्योरेन्स,आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र स्वाभिमान लघुवित्तको साधारण सभा आयोजना हुन लागेको हो । हिमालयन रि इ्रन्स्योरेन्सको आज हुन लागेको तेस्रो वार्षिक साधारण सभाबाट गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत...