टर्कीमा पनि नेपालमा जस्तै जनविद्रोहको जोखिम, दशौं हजार मानिस सडकमा निस्किए
काठमाण्डौ । टर्कीको राजधानी अंकरामा हजारौं हजार मानिस सडकमा उत्रिएका छन् । उनीहरु विपक्षी पार्टीका प्रमुखलाई हटाउन सक्ने अदालतको एउटा निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका हुन् । यस विषयमा सोमबार फैसला हुँदैछ । अदालतले सन् २०२३ मा प्रमुख विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टी(सीएचपी)ले आयोजना गरेको महाधिवेशनमा प्रक्रियागत अनियमितता भएको विषयमा आज सुनुवाई गर्दैछ । अदालतको...