निर्यातमूलक उद्योगलाई १० प्रतिशतसम्म नगद प्रोत्साहन दिने तयारी, खारेज भएको अनुदान कार्यक्रम पुनः ब्युँताइँदै
काठमाण्डौ । सरकारले स्रोत अभाव देखाउँदै खारेज गरेको निर्यातमूलक उद्योगलाई नगद अनुदान दिने कार्यक्रम पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलमा उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनका लागि उद्योगहरूलाई १० प्रतिशतसम्म प्रोत्साहन रकम उपलब्ध गराउने योजना अघि बढाइएको हो।यसअघि चुनावी सरकारले बजेट अभावको कारण देखाउँदै...

