यामाहा नेपालद्वारा ‘यामाहा ब्लू क्याम्प’को घोषणा, देशव्यापी सर्भिस सप्ताहमार्फत सेवा लिन सकिने
काठमाण्डौ । एमएडब्लू राइड्स प्रालि अन्तर्गतको यामाहा नेपालले आफ्ना ग्राहकहरूको सन्तुष्टि बढाउन, नियमित मर्मत सम्भारलाई प्रवर्द्धन गर्न र देशभरका यामाहा राइडरहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यका साथ एक हप्ता लामो राष्ट्रव्यापी सर्भिस अभियान ूयामाहा ब्लू क्याम्पू औपचारिक रूपमा सुरु गरेको छ। यहि मंसिर २१ देखि २७ गते (डिसेम्बर ७ देखि १३) सम्म चल्ने यस अभियानले...

