आईतवार, फाल्गुन ११,२०८१ 10:40:17
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 10:40:17
फर्स्ट माइक्रोफाइनान्सको नाफा ३८.४१% ले घट्यो, वितरणयोग्य मुनाफामा समेत कमी
STOCK MARKET

फर्स्ट माइक्रोफाइनान्सको नाफा ३८.४१% ले घट्यो, वितरणयोग्य मुनाफामा समेत कमी

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा कमी आएको छ । संस्थाले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३८.४१ प्रतिशतले कम हो ।  अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ८ करोड ४९ लाख रुपेयाँ खुद नाफा कमाएको...

मितेरी डेभलपमेन्ट बैंकको नाफामा ४७% को गिरावट, कस्तो छ समग्र वित्तीय अवस्था ?
STOCK MARKET

मितेरी डेभलपमेन्ट बैंकको नाफामा ४७% को गिरावट, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकको खुद ब्याज आम्दानीमा कमी आउदा बैंकको नाफा प्रभावित बनेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार बैंकको नाफा ४७.०४ प्रतिशतले घटेको छ ।  अघिल्लो आवको दोस्रो त्रैमाससम्म ४ करोड ८८ लाख रुपैयाँ रहेको बैंकको खुद नाफा घटेर २ करोड ५८ लाख रुपैयाँमा सीमित बनेको छ । बैंकको खुद ब्याज आम्दानी ३५.५५ प्रतिशतले घट्दै ८...

नेपाल फाइनान्सको नाफा २४२४% ले वृद्धि, रिजर्भको आकार पनि १०.८३% ले बढ्यो
STOCK MARKET

नेपाल फाइनान्सको नाफा २४२४% ले वृद्धि, रिजर्भको आकार पनि १०.८३% ले बढ्यो

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको खुद ब्याज आम्दानी बढेसँगै नाफामा सुधार आएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्ममा २ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिमा कम्पनीले कमाएको ८ लाख १२ हजारको तुलनामा २ हजार ४२४ प्रतिशतले बढी हो ।  समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि १२.१५ प्रतिशतले बढेर भएर ५ करोड २२ लाख...

गोर्खाज फाइनान्स २५.९८ लाख घाटामा, रिटेन्ड अर्निङ ४७.१५ करोडले ऋणात्मक
STOCK MARKET

गोर्खाज फाइनान्स २५.९८ लाख घाटामा, रिटेन्ड अर्निङ ४७.१५ करोडले ऋणात्मक

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी २५ लाख ९८ हजार रुपैयाँ घाटामा रहेको छ ।  अघिल्लो आवको दोस्रो त्रैमासम्म कम्पनीले १२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  कम्पनीको खुद ब्याज आम्दानी पनि १९ प्रतिशतले घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १८ करोड ३० लाख रुपैयाँ रहेको...

समृद्धि फाइनान्स ६.२८ करोड घाटामा, खराब कर्जा अनुपात १९.३४ प्रतिशत
STOCK MARKET

समृद्धि फाइनान्स ६.२८ करोड घाटामा, खराब कर्जा अनुपात १९.३४ प्रतिशत

काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म समृद्धि फाइनान्स कम्पनी लिमिटेड ६ करोड २८ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा १९४.३२ प्रतिशतले धेरै हो ।  अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनी २ करोड १३ लाख रुपैयाँ घाटामा थियो ।  समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी भने बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी ८.१२ प्रतिशतले बढेर ३...

खराब कर्जा बढ्दा वाणिज्य बैंकहरुको नाफा ४.६२% घट्यो, इपीएस कुनको कति ?
BANKING

खराब कर्जा बढ्दा वाणिज्य बैंकहरुको नाफा ४.६२% घट्यो, इपीएस कुनको कति ?

काठमाण्डौ । वाणिज्य बैंकहरुको नाफा ४.६२ प्रतिशतले घटेको छ । चालु आवको दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।  गत आवको सोही अवधिसम्म भने वाणिज्य बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ नाफा कमाएका थिए । कमजोर, ऋण लगानी तथा व्यवसाय र खराब कर्जा बृद्धिका कारण अधिकांश वाणिज्य बैंकहरुको मुनाफा प्रभावित बन्न पुगेको छ ।  चालु...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.