आँखुखोला जलविद्युतको वार्षिक साधारण सभा सम्पन्न
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १७ औं र १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको आज आईतबार सम्पन भएको १७ औं र १८ औं संयुक्त वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।त्यस्तै, सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को वासलात, नाफा...

